कक्षा ९ मा अध्ययनरत छात्रा इच्छा श्रेष्ठ शुक्रबार योमरी बनाउन सिक्दै थिइन्। नेवारी समुदायमा योमरी प्रख्यात भए पनि उनलाई बनाउने तरिका थाहा थिएन। चितवनको भरतपुर महानगरपालिका २ क्षेत्रपुरस्थित न्यू होराइ...
चितवनको माडी नगरपालिका वडा नम्बर १ स्थित शिखारीपुरका सुरज महतोले खसी बेच्न ठिक्क पारेका थिए। घरखर्च चलाउन हुर्काएको खसी उनले बेच्न भने पाएनन्। राति सुतिरहेको अवस्थामा बाघले खोरबाट नै खसी थुतेर लग्यो।...
२०७६ साल असोज १३ गते प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाललाई तामझामका साथ खुला दिशामुक्त देश घोषणा गरेका थिए। तर नेपालका ४.५ प्रतिशत जनसङ्ख्या अझै शौचालयको पहुँच बाहिर रहेको राष्ट्रिय जनगणना २०७८को तथ...
चितवनका किसानले अण्डामा लेभलिङ गर्न थालेका छन् । आफूले उत्पादन गरेका अण्डाको गुणस्तरबारे जानकारी दिनका लागि यहाँका किसानले अण्डाको क्रेटमा लेभलिङ राख्न थालेका हुन् ।