१६ वैशाख २०८१ आइतबार
image/svg+xml
रविन सायमी


रविन सायमीका लेखहरु :

यो पनि

आजको कार्टुनमा सहकारी ठगीमा जोडिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि व्यङ्ग्य गरिएको छ।

यो पनि

आजको कार्टुनमा ट्राफिक प्रहरीले सवारीसाधनको अवस्थाभन्दा कागजातमा मात्रै ध्यान दिएको विषयलाई लिएर व्यङ्ग्य गरिएको छ।

यो पनि

आजको कार्टुनमा नेकपा एमालेको संकल्प यात्राको नेतृत्त्व गरिरहेका अध्यक्ष केपी शर्मा ओलीलाई व्यङ्ग्य गरिएको छ।

यो पनि

आजको नागरिक दैनिकमा प्रकाशित कार्टुन। आजको कार्टुनमा बहुचर्चित एनसेल खरिदबिक्री प्रकरणमा व्यङ्ग्य गरिएको छ।

याे पनि

आजको नागरिक दैनिकमा प्रकाशित कार्टुन। आजको कार्टुनमा राजनीतिज्ञ सत्ताकाे घाम ताप्न मस्त छन् भने उता जाजरकाेटमा भूकम्पपीडित चिसाेले कठ्याग्रिंएर ज्यान गुमाउँदै छन्।

यो पनि

आजको नागरिक दैनिका प्रकाशित कार्टुन।पहिला गणतन्त्रवादी नै थिएँ म ! ...ऋण लागे देखि राजावादी भएँ !भनेर व्यंग्य गरिएको छ।

यो पनि

ठूला राजनीतिक दलका नेताहरुले बैंकको ऋण तिर्नुपर्छ भनेर दिएको अभिव्यक्तिप्रति मेडिकल व्यवसायी दुर्गा प्रसाईँले सुरु गरेको आन्दोलनमा व्यङ्ग्य गरिएको छ।

यो पनि

आजको नागरिक दैनिकमा प्रकाशित कार्टुन। तपाईहरुको लागि खुसीको खबर प्रधानमन्त्री राहत कोषमा करोडौं जम्मा भएको छ है भनेर राहतलाई लिएर व्यङ्ग्य गरिएको छ।

याे पनि

नागरिक दैनिकमा आज प्रकाशित कार्टुनमा सरकारले भारतबाट आयात हुने आलु-प्याजमा भ्याट लगाएपछि त्यसमाथी व्यङ्ग्य गरिएको छ।

यो पनि

आजको नागरिक दैनिकमा प्रकाशित कार्टुनमा भर्खरै भारत भ्रमण सकेर नेपाल फर्किएका प्रधानमन्त्री पुष्पकमल दाहालप्रति व्यंग्य गरिएको छ।

याे पनि

नागरिक दैनिकमा प्रकाशित आजको कार्टून। कार्टूनमा क्रिकेट हेर्न कीर्तिपुर क्रिकेट मैदान पुगेका प्रधानमन्त्री पुष्पकमल दाहालमाथी व्यङ्ग्य गरिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्