आजको नागरिक दैनिकमा प्रकाशित कार्टुन। आजको कार्टुनमा राष्ट्रपति रामचन्द्र पौडेलको सवारीका कारण हुने ट्राफिक जामलाई लिएर व्यङ्ग्य गरिएको छ। Follow @nagarik_news प्रकाशित: ३ पुस २०८० ०३:०७ मंगलबार
अर्थ १६ वैशाख २०८१ नेपालमा लगानीका प्रशस्त अवसरहरु छन्: अध्यक्ष ज्ञवाली महिला उद्यमी महासङ्घकी अध्यक्ष शोभा ज्ञवालीले नेपालमा लगानीको प्रशस्त अवसर रहेको बताएकी छिन्।
राजनीति १६ वैशाख २०८१ यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ: प्रधानमन्त्री प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल, भारत र बङ्गलादेशका ऊर्जासम्बन्धी निकायहरूमाझ त्रिपक्षीय ऊर्जा व्यापार सम्झौता भई यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा ४० मेगाबाट विद्युत् निर्यात गरिने बताएका छन्।
समाज १६ वैशाख २०८१ स्कुल बसको गतिमा गृहमन्त्री लामिछानेको चासो, सीमित गर्न भौतिक मन्त्रालयलाई पत्र गृह मन्त्रालयले विद्यार्थी बोक्ने सवारी साधनको गति निर्धारणका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई आग्रह गरेको छ।
राजनीति १६ वैशाख २०८१ इलाममा सुहाङले घटाए मतान्तर इलाम-२ को उपनिर्वाचनको मतगणनामा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले मतान्तर घटाउँदै लगेका छन्।