आजको नागरिक दैनिकमा प्रकाशित कार्टुन। आजको कार्टुनमा ट्राफिक प्रहरीले सवारीसाधनको अवस्थाभन्दा कागजातमा मात्रै ध्यान दिएको विषयलाई लिएर व्यङ्ग्य गरिएको छ।
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानीको अपार सम्भावना रहेको बताउँदै लगानी विस्तारका लागि विश्वभरका लगानीकर्ताहरुलाई आग्रह गरेका छन्।
धरानमा हुर्कंदै गर्दा शान्ता नेपालीले कहिल्यै छोरीजस्तो हुनुपरेन। बुवा भारतीय सैनिकमा हुनुभएकाले घरमा ज्यादै अनुशासन थियो तर स्वतन्त्रता पनि उत्तिकै थियो।