आजको नागरिक दैनिकमा प्रकाशित कार्टुनमा भर्खरै भारत भ्रमण सकेर नेपाल फर्किएका प्रधानमन्त्री पुष्पकमल दाहालप्रति व्यंग्य गरिएको छ। Follow @nagarik_news प्रकाशित: २१ जेष्ठ २०८० ०३:३० आइतबार
राजनीति ३० वैशाख २०८१ जसपा नेपालका दुई प्रदेश सांसद नयाँ जसपमा लुम्बिनी प्रदेशसभामा रहेका जसपा नेपालका तीनमध्ये दुई सांसद अशोक राई नेतृत्वको जसपामा जाने भएका छन्।
खेल ३० वैशाख २०८१ ललितपुर मेयर महिला ट्वान्टी- २० क्रिकेट : ललितपुर मेयर्स- ११ को विजयी सुरुआत राष्ट्रिय टोलीकी सदस्य पूजा महतोको कप्तानीमा रहेको ललितपुर मेयर्स– ११ ले ललितपुर मेयर महिला ट्वान्टी– २० क्रिकेट प्रतियोगितामा विजयी सुरुआत गरेको छ।
समाज ३० वैशाख २०८१ अवैध क्रसरलाई प्रशासन र शक्ति केन्द्रकै आड धाप मधेस प्रदेशको गोलबजार नगरपालिका–९, मारुती सिमेन्ट उद्योगको पश्चिम छेउमा घुर्मी खोला र पूर्व–पश्चिम राजमार्गमा टाँसेर कमलदह गिट्टी बालुवा प्रशोधन उद्योग (क्रसर) सञ्चालन भइरहेको छ।
समाज ३० वैशाख २०८१ भ्रष्टाचारमा २० वर्षपछि युवराज शर्मा दोषी सर्वोच्च अदालतले नेपाल आयल निगमका पूर्वमहाप्रबन्धक युवराज शर्माको भ्रष्टाचार मुद्दामा एक वर्ष कैद र ३४ लाख २७ हजार रूपैयाँ जरिबाना ठहर गरेको छ।