नागरिक दैनिकमा प्रकाशित आजको कार्टून। कार्टूनमा क्रिकेट हेर्न कीर्तिपुर क्रिकेट मैदान पुगेका प्रधानमन्त्री पुष्पकमल दाहालमाथी व्यङ्ग्य गरिएको छ। Follow @nagarik_news प्रकाशित: ३ चैत्र २०७९ ०२:५७ शुक्रबार
समाज ३० वैशाख २०८१ किसानलाई मौरीसहितको घार वितरण तनहुँको बन्दीपुर गाउँपालिका वडा–५ ले वडाका ९२ जना किसानलाई अनुदानमा मौरीसहितका घार वितरण गरेको छ।
अर्थ ३० वैशाख २०८१ फेरि पाँच सय रुपैयाँले बढ्यो सुनको मूल्य आइतबार सुनको मूल्य तोलामा ५०० रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत साताको शुक्रबारको तुलनामा सुनको मूल्य ५०० रुपैयाँले बढेको हो।
समाज ३० वैशाख २०८१ स्मल हेभन स्कुलकाे बसमा आगजनी: ६ जना फरार चितवनको भरतपुर महानगरपालिका २६ दद्रेनी नजिकै विद्यार्थीस लिन गएको स्मल हेभन स्कुल कल्याणपुरको बसमा अज्ञात मूहले आगजनी गरेको छ।
अर्थ ३० वैशाख २०८१ वीरेठाँटीमा विदेशी पदयात्रीलाई ‘टिम्स’ कार्ड ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) गण्डकी प्रदेशले शनिबार अन्नपूर्ण गाउँपालिकाको वीरेठाँटीमा स्थलगत अनुगमन गरेको छ।