बेपत्ता पारिएका व्यक्तिको छानबिन सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन २०७१ लाई संशोधन गर्न बनेको विधेयक संसद्बाट अघि बढाउने क्रममा राजनीतिक दलबीच मतभेद देखिएको छ।
संसदीय व्यवस्थामा सभामुखलाई स्वतन्त्र र निष्पक्ष प्रतिनिधिको रूपमा हेर्ने गरिएको छ। उसको भूमिकाले मात्र संसद्को मर्यादा र भूमिका प्रभावकारी हुनुको साथै संसदीय व्यवस्था मजबुत हुने बताइन्छ। तर, ?रकउ्मा...
तत्कालीन माओवादीले सञ्चालन गरेको दसवर्षे हिंसात्मक आन्दोलनलाई निष्कर्षमा पुर्याउने गरी सरकारले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयकलाई अघि बढाएको छ।
प्रधानमन्त्री पुष्पकमल दाहालले प्रतिनिधिसभाबाट दोस्रोपटक विश्वासको मत प्राप्त गरेका छन्। प्रतिनिधिसभाको सोमबार बसेको बैठकबाट उनले झन्डै दुई तिहाइ सांसदको समर्थन प्राप्त गरेका हुन्।