महेश्वर चामलिङ राई महेश्वर चामलिङ राई
जन्मदिनको भोज खाँदा अस्पताल भर्ना
समाज
Clock २३ साउन २०८२ | २ मिनेट पाठ
जन्मदिनको भोज खाँदा अस्पताल भर्ना
भोजमा खुवाइएको विषाक्त खानाका कारण मध्यरातसम्म जिल्ला अस्पताल गाईघाटमा मात्र २७ जना बिरामी भर्ना भएको प्रहरीले जनाएको छ ।
Whatsapp
नेतृत्व तहमा महिला सहभागिता बढाउन खोटाङमा हस्ताक्षर सङ्कलन
समाज
Clock २२ साउन २०८२ | २ मिनेट पाठ
नेतृत्व तहमा महिला सहभागिता बढाउन खोटाङमा हस्ताक्षर सङ्कलन
अभियान सञ्चालक ‘अन्तर पुस्ता महिलावादी मञ्च’ले ‘महिलावादी अनुपम अभियान’अन्तर्गत विभिन्न जिल्लामा हस्ताक्षर सङ्कलन गर्ने क्रममा खोटाङमा पनि थालेको हो ।
Whatsapp
पहिरोले अवरुद्ध सडक श्रमदानबाट खुलाइयो
समाज
Clock २२ साउन २०८२ | ३ मिनेट पाठ
पहिरोले अवरुद्ध सडक श्रमदानबाट खुलाइयो
खोटाङको साकेला गाउँपालिकामा अवरुद्ध सडक दुई दिनसम्म लगातार मर्मतपछि सुचारु भएको छ।
Whatsapp
बहुविवाहसम्बन्धी प्रस्तावित कानुनको विरोधमा महिलाहरु धर्नामा
समाज
Clock २१ साउन २०८२ | २ मिनेट पाठ
बहुविवाहसम्बन्धी प्रस्तावित कानुनको विरोधमा महिलाहरु धर्नामा
बहुविवाहलाई कानूनी वैधता दिने प्रस्तावविरुद्ध राजनीतिक दलनिकट महिला संघ सङ्गठनहरू रहेका छन् ।
Whatsapp
मदिरा भनेर डिजेल खाँदा उदयपुरमा एक जनाको मृत्यु
समाज
Clock २१ साउन २०८२ | १ मिनेट पाठ
मदिरा भनेर डिजेल खाँदा उदयपुरमा एक जनाको मृत्यु
मङ्गलबार करिब साँझ ७ः३० बजेको समयमा घरमै बोतलमा राखेको डिजेल सेवन गर्दा उनी बिरामी भएका थिए ।
Whatsapp
करेन्ट लागेर एक बालकको मृत्यु
समाज
Clock २१ साउन २०८२ | १ मिनेट पाठ
करेन्ट लागेर एक बालकको मृत्यु
घरकै बिजुलीको प्लक जोड्ने क्रममा झट्का लागेर गम्भीर घाइते भएका बालकलाई उपचारको लागि जिल्ला अस्पताल ल्याइएको थियो ।
Whatsapp
वर्षाले विस्थापित सदा परिवार आफ्नै घर फर्के
समाज
Clock २० साउन २०८२ | १ मिनेट पाठ
वर्षाले विस्थापित सदा परिवार आफ्नै घर फर्के
र्षा नरोकिएपछि घर बगाउने जोखिम भएपछि आईतबार मध्यराति उनीहरुलाई छिमेकीको घर लगेर राखिएको वडाध्यक्ष नविन चौधरीले बताए ।
Whatsapp
रिटर्नी युवालाई उद्यम प्रवर्द्धनका लागि नगरपालिकाको उपकरण सहयोग
समाज
Clock २० साउन २०८२ | २ मिनेट पाठ
रिटर्नी युवालाई उद्यम प्रवर्द्धनका लागि नगरपालिकाको उपकरण सहयोग
उनीहरूलाई २ इन्ज मोटर २ थान, २ बण्डल जस्तापाता, ग्राइन्डर मेसिन २ थान, प्याप कटर ३ थान, काठ चिर्ने मेसिन १ थान, हिल्टी मेसिन २ थान वितरण गरिएको छ।
Whatsapp
अविरल वर्षाले जनजीवनमा कहरसँगै किसान खुसी
समाज
Clock २० साउन २०८२ | ४ मिनेट पाठ
अविरल वर्षाले जनजीवनमा कहरसँगै किसान खुसी
उदयपुरमा अधिकांश धान खेती आकाशे पानीका भरमा लगाइँदै आएको छ। सिँचाइ सुविधाको अभावमा आकाशे पानीका भरमा खेती गर्नुपर्ने बाध्यता किसानलाई परेको हो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस