महेश्वर चामलिङ राई महेश्वर चामलिङ राई
त्रियुगामा तीनदिने निःशुल्क आँखा शिविर, पहिलो दिन २ सय बढीको जाँच
स्वास्थ्य
Clock ०२ मंसिर २०८३ | १ मिनेट पाठ
त्रियुगामा तीनदिने निःशुल्क आँखा शिविर, पहिलो दिन २ सय बढीको जाँच
सदरमुकाम गाईघाटस्थित त्रियुगा माध्यमिक विद्यालयको प्राङ्गणमा बुधबारदेखि तीनदिने निःशुल्क आँखा जाँच शिविर सुरु भएको छ।
Whatsapp
उदयपुरमा एकै युवासँग भेटियो २७ ग्राम ब्राउनसुगर
अपराध
Clock ०२ मंसिर २०८३ | १ मिनेट पाठ
उदयपुरमा एकै युवासँग भेटियो २७ ग्राम ब्राउनसुगर
सदरमुकाम गाईघाटमा प्रतिबन्धित लागूऔषध ब्राउनसुगरको कारोबार तथा प्रयोग बढ्दै गएको देखिएको छ।
Whatsapp
उदयपुरमा छठको रौनक : ६ सय मिटर लामो घाटमा भक्तजनको घुइँचो
धर्म/संस्कृति
Clock २९ कार्तिक २०८३ | ४ मिनेट पाठ
उदयपुरमा छठको रौनक : ६ सय मिटर लामो घाटमा भक्तजनको घुइँचो
विगत वर्षहरूमा झैँ यस पटक पनि छठ मनाउन सदरमुकाम त्रियुगा नदी तथा भित्री मधेसका अन्य नदी किनार, तलाउ र जलाशय क्षेत्र झकिझकाउ र आकर्षक बनाइएको छ।
Whatsapp
उदयपुरमा ट्याक्टर र मोटरसाइकल ठोक्किँदा २२ वर्षीय युवकको मृ’ त्यु
समाज
Clock २८ कार्तिक २०८३ | १ मिनेट पाठ
उदयपुरमा ट्याक्टर र मोटरसाइकल ठोक्किँदा २२ वर्षीय युवकको मृ’ त्यु
उदयपुरको चौदण्डीगढी नगरपालिका-१० खैराझोरास्थित मदन भण्डारी लोकमार्गमा शनिबार दिउँसो ट्याक्टर र मोटरसाइकल एकआपसमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ।को चौदण्डीगढी नगरपालिका-१० खैराझोरास्थित मदन भ...
Whatsapp
त्रियुगा गोल्डकपको उपाधि भारतको जर्जियन एफसीले जित्यो
खेल
Clock २२ कार्तिक २०८३ | २ मिनेट पाठ
त्रियुगा गोल्डकपको उपाधि भारतको जर्जियन एफसीले जित्यो
कात्तिक १४ गते सुरु भएर शनिबार सम्पन्न फाइनलमा शून्यका विरुद्ध १ गोलले सातदोबाटो युथ क्लब ललितपुरलाई पराजित गर्दै जर्जियन एफसी उपाधि चुम्न सफल भएको हो।
Whatsapp
उदयपुरबाट झन्डै ३ हजार किलो गाँजा बरामद
अपराध
Clock २० कार्तिक २०८३ | १ मिनेट पाठ
उदयपुरबाट झन्डै ३ हजार किलो गाँजा बरामद
उदयपुरको पूर्वी भेग मैनामैनीबाट बिहीबार २ हजार ८ सय २० किलो ५ सय ग्राम बेवारिसे अवस्थामा गाँजा फेला परेको हो।
Whatsapp
नेकपाको जनजागरण अभियान : टोलटोलमा कार्यक्रम, व्यक्तिव्यक्तिसँग भेटघाट
राजनीति
Clock १९ कार्तिक २०८३ | १ मिनेट पाठ
नेकपाको जनजागरण अभियान : टोलटोलमा कार्यक्रम, व्यक्तिव्यक्तिसँग भेटघाट
नेपाली कम्युनिस्ट पार्टी (नेकपा) उदयपुरले संगठन विस्तार र नागरिकसँग प्रत्यक्ष संवाद गर्ने उद्देश्यसहित दुईमहिने जनजागरण अभियान सुरु गरेको छ।
Whatsapp
उदयपुरमा देउवा पक्षीय कांग्रेसको सभापतिमा बस्नेत सर्वसम्मत
राजनीति
Clock १९ कार्तिक २०८३ | १ मिनेट पाठ
उदयपुरमा देउवा पक्षीय कांग्रेसको सभापतिमा बस्नेत सर्वसम्मत
नियमित महाधिवेशनपक्षधर नेपाली कांग्रेस उदयपुरको सभापतिमा बसन्त बस्नेत सर्वसम्मत चयन भएका छन्। बिहीबार सदरमुकाम गाईघाटमा आयोजित १५औँ जिल्ला अधिवेशनले त्रियुगा नगरपालिकाका प्रमुखसमेत रहेका बस्नेतलाई निर...
Whatsapp
एक पाउ बढी ब्राउन सुगरसहित ३ जना पक्राउ
अपराध
Clock १९ कार्तिक २०८३ | २ मिनेट पाठ
एक पाउ बढी ब्राउन सुगरसहित ३ जना पक्राउ
उदयपुरका फरक फरक दुई ठाउँबाट एकै दिन प्रतिबन्धित लागूपदार्थ ब्राउन सुगरसहित ३ जना पक्राउ परेका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस