महेश्वर चामलिङ राई महेश्वर चामलिङ राई
त्रियुगा गोल्डकपः सातदोबाटो युथ क्लब फाइनलमा
खेल
Clock १८ कार्तिक २०८३ | १ मिनेट पाठ
त्रियुगा गोल्डकपः सातदोबाटो युथ क्लब फाइनलमा
उदयपुरमा जारी ‘त्रियुगा अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगिता’मा सातदोबाटो युथ क्लब, ललितपुर फाइनलमा प्रवेश गरेको छ।
Whatsapp
इतर कांग्रेस खोटाङको सभापतिमा रोजन सर्वसम्मत
राजनीति
Clock १८ कार्तिक २०८३ | २ मिनेट पाठ
इतर कांग्रेस खोटाङको सभापतिमा रोजन सर्वसम्मत
संस्थापनइतर नेपाली कांग्रेस खोटाङको जिल्ला सभापतिमा रोजन राई सर्वसम्मत चयन भएका छन्। बुधबार सम्पन्न आठौँ जिल्ला अधिवेशनले राईको नेतृत्वमा नयाँ जिल्ला कार्यसमिति सर्वसम्मत चयन गरेको हो।
Whatsapp
सोल्मा फुटबलको उपाधि इन्द्रेणीपोखरीलाई
खेल
Clock १८ कार्तिक २०८३ | २ मिनेट पाठ
सोल्मा फुटबलको उपाधि इन्द्रेणीपोखरीलाई
खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मामा सम्पन्न सातौँ सोल्मा अन्तरवडाकप पुरुष फुटबल प्रतियोगिता–२०८३ को उपाधि इन्द्रेणीपोखरीले जितेको छ ।
Whatsapp
उदयपुर सिमेन्ट उद्योगमा फेरि चोरी
समाज
Clock १८ कार्तिक २०८३ | ३ मिनेट पाठ
उदयपुर सिमेन्ट उद्योगमा फेरि चोरी
लगभग ३ महिनायता उद्योगमा भईरहेको किससिलेवार चोरीको क्रममा मंगलबार राति उद्योग परिसरबाहिर रहेको गणेश मन्दिरमा चोरी भएको हो।
Whatsapp
उदयपुर कारागार : क्षमता ६० जनाको, कैदीबन्दी २३२
समाज
Clock १७ कार्तिक २०८३ | २ मिनेट पाठ
उदयपुर कारागार : क्षमता ६० जनाको, कैदीबन्दी २३२
पुरानो र जीर्ण कारागार भवनको क्षमता ६० जना भए पनि हाल २ सय ३२ जना कैदीबन्दी राख्नुपर्ने बाध्यता रहेको छ ।
Whatsapp
बेलकाबाट ७८ क्विन्टलभन्दा बढी गाँजा बरामद
अपराध
Clock १६ कार्तिक २०८३ | २ मिनेट पाठ
बेलकाबाट ७८ क्विन्टलभन्दा बढी गाँजा बरामद
उदयपुरमा अहिलेसम्मकै ठूलो परिमाणमा गाँजा बरामद, ७ हजार ८२६ किलो नियन्त्रणमा
Whatsapp
एसईई र कक्षा १२ मा उत्कृष्ट विद्यार्थी सम्मानित
शिक्षा
Clock १६ कार्तिक २०८३ | २ मिनेट पाठ
एसईई र कक्षा १२ मा उत्कृष्ट विद्यार्थी सम्मानित
खोटाङमा एसईई र कक्षा १२ को परीक्षामा उत्कृष्ट जीपीए हासिल गर्ने दुई विद्यार्थी सम्मानित भएका छन्।
Whatsapp
त्रियुगा गोल्डकपमा सहलेशको विजयी सुरुआत
खेल
Clock १४ कार्तिक २०८३ | १ मिनेट पाठ
त्रियुगा गोल्डकपमा सहलेशको विजयी सुरुआत
त्रियुगा अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा सहलेश फुटबल क्लब सिराहाले आयोजक गाईघाट फुटबल क्लबलाई २–१ गोलले पराजित गरेको छ।
Whatsapp
उदयपुरमा शनिबारदेखि त्रियुगा गोल्डकप : ७ वर्षदेखि अवरुद्ध उदयपुर गोल्डकपको तिर्खा मेटिँदै
खेल
Clock १३ कार्तिक २०८३ | ३ मिनेट पाठ
उदयपुरमा शनिबारदेखि त्रियुगा गोल्डकप : ७ वर्षदेखि अवरुद्ध उदयपुर गोल्डकपको तिर्ख...
सदरमुकाम त्रियुगा नगरपालिका–१३ स्थित हवाईफिल्डको थरुहट उदयपुर रंगशालामा हुन लागेको प्रतियोगिताको तयारी पूरा भएको आयोजकले जनाएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस