महेश्वर चामलिङ राई महेश्वर चामलिङ राई
हात्ती आक्रमणबाट मृतकका परिवारलाई क्रिया खर्चवापत ५० हजार हस्तान्तरण
समाज
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
हात्ती आक्रमणबाट मृतकका परिवारलाई क्रिया खर्चवापत ५० हजार हस्तान्तरण
अघिल्लो दिन जंगली हात्तीको आक्रमणबाट ज्यान गुमाएका रणध्वज राईको परिबारलाई डिभिजन वन कार्यालय उयदपुरले क्रिया खर्चवापत रकम हस्तान्तरण गरेको छ।
Whatsapp
उदयपुरमा र्‍याफ्टिङ र क्यानोनिङ सञ्चालन हुने
समाज
Clock १० घण्टा अघि | ४ मिनेट पाठ
उदयपुरमा र्‍याफ्टिङ र क्यानोनिङ सञ्चालन हुने
सदरमुकाम गाईघाटमा सम्पन्न भेलाले युवा व्यवसायी दिनेशकुमार श्रेष्ठको संयोजकत्वमा १३ सदस्यीय तदर्थ समिति गठन गरेको हो।
Whatsapp
जंगली हात्तीको आक्रमणबाट वृद्धको मृ'त्यु
समाज
Clock १७ घण्टा अघि | १ मिनेट पाठ
जंगली हात्तीको आक्रमणबाट वृद्धको मृ'त्यु
नजिकै बजारको पसलबाट सामान किनेर घर फर्किने क्रममा हात्तीको आक्रमणबाट राईको घट्नास्थलमै निधन भएको हो।
Whatsapp
लैङ्गिक हिंसाविरुद्ध उदयपुरमा १६ दिने अभियान
समाज
Clock ०९ मंसिर २०८३ | २ मिनेट पाठ
लैङ्गिक हिंसाविरुद्ध उदयपुरमा १६ दिने अभियान
लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान बुधबारदेखि उदयपुरका आठवटै स्थानीय तहमा एकसाथ सुरु भएको छ। सदरमुकाम गाईघाटमा प्रभातफेरि, सामूहिक र्‍याली, कोणसभा र सडक नाटक प्रदर्शन गर्दै अभियानको सुरुवात गरिएको...
Whatsapp
पाँच वर्षदेखि अलपत्र चुहार पुलको निर्माण सुरु, १८ महिनाभित्र सम्पन्न गर्ने लक्ष्य
समाज
Clock ०७ मंसिर २०८३ | १ मिनेट पाठ
पाँच वर्षदेखि अलपत्र चुहार पुलको निर्माण सुरु, १८ महिनाभित्र सम्पन्न गर्ने लक्ष्...
उदयपुर र भोजपुरको सीमास्थित दुधकोशी नदीमा पाँच वर्षदेखि अलपत्र परेको चुहार मोटरेबल पुलको निर्माण कार्य पुनः सुरु हुने भएको छ।
Whatsapp
खोटाङ जिल्ला अस्पतालले पायो नयाँ भवन, अब ५० शय्याको सेवा सुरु गर्ने तयारी
समाज
Clock ०५ मंसिर २०८३ | ३ मिनेट पाठ
खोटाङ जिल्ला अस्पतालले पायो नयाँ भवन, अब ५० शय्याको सेवा सुरु गर्ने तयारी
जिल्ला अस्पताल खोटाङले सुविधासम्पन्न नयाँ पक्की भवन पाएपछि ५० शय्याको उपचार सेवा सुरु गर्ने तयारी थालेको छ।
Whatsapp
अपाङ्गता भएकी किशोरी ब*लात्कार आरोपमा १९ वर्षीय युवक पक्राउ
अपराध
Clock ०५ मंसिर २०८३ | १ मिनेट पाठ
अपाङ्गता भएकी किशोरी ब*लात्कार आरोपमा १९ वर्षीय युवक पक्राउ
बोल्न नसक्ने अपाङ्गता भएकी किशोरीलाई ४ दिनअघि बलात्कार गरेको खुलेपछि तामाङलाई नियन्त्रणमा लिइएको हो।
Whatsapp
आँखा शिविरबाट १४ सयले लिए सेवा, १५० जनामा मोतियाविन्दु भेटियो
स्वास्थ्य
Clock ०४ मंसिर २०८३ | २ मिनेट पाठ
आँखा शिविरबाट १४ सयले लिए सेवा, १५० जनामा मोतियाविन्दु भेटियो
आँखा शिविरमा विद्यार्थी, अभिभावक, शिक्षक शिक्षिका तथा सर्वसाधारणले आँखा परीक्षण र उपचारको अवसर पाएका हुन्।
Whatsapp
जनप्रतिनिधि पदमुक्त भएपछि खोटाङ पाथेका जनता सरकारविहीन
राजनीति
Clock ०३ मंसिर २०८३ | २ मिनेट पाठ
जनप्रतिनिधि पदमुक्त भएपछि खोटाङ पाथेका जनता सरकारविहीन
जनता समाजवादी पार्टी नेपालको सिफारिसमा दल परिवर्तन गरेको आरोपमा जनप्रतिनिधिहरू पदमुक्त भएपछि वडा जनप्रतिनिधिविहीन बनेको हो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस