करेन्ट लागेर एक बालकको मृत्यु भएको छ । त्रियुगा नगरपालिका ७ भाण्टाबारीका ११ वर्षीय दर्शन विश्वकर्माको करेन्ट लागेर ज्यान गएको हो ।
घरकै बिजुलीको प्लक जोड्ने क्रममा झट्का लागेर गम्भीर घाइते भएका बालकलाई उपचारको लागि जिल्ला अस्पताल ल्याइएको थियो । मङ्गलबार साँझ ५ः३० मा उनलाई करेन्ट लागेको थियो। उपचार गर्न अस्पताल ल्याएकोमा उपचारकै क्रममा राति ८ः३० बजे उनकाे मृत्यु भएको प्रहरीले जनाएको छ ।