महेश्वर चामलिङ राई महेश्वर चामलिङ राई
अविरल वर्षले बेलका ३ मा झण्डै सय घर डुबानमा
समाज
Clock २८ साउन २०८२ | ४ मिनेट पाठ
अविरल वर्षले बेलका ३ मा झण्डै सय घर डुबानमा
दुईदिनयताको अविरल वर्षापछि जिल्लाको बेलका नगरपालिकाका विभिन्न टोल बस्तीका झण्डै सय घरधुरी डुबानमा परेका छन्। मङ्गलबार रातिदेखि लगातार भईरहेको वषापछि स्थानीय खोलाखोल्सीमा आएको बाढीले बेलका ३ मा एउटा वि...
Whatsapp
चुरे संरक्षण क्षेत्रभित्र अवैध उत्खनन, १७ टिपर नियन्त्रणमा
समाज
Clock २८ साउन २०८२ | २ मिनेट पाठ
चुरे संरक्षण क्षेत्रभित्र अवैध उत्खनन, १७ टिपर नियन्त्रणमा
उदयपुरको चौदण्डीगढी नगरपालिकाले संवेदनशील चुरे संरक्षण क्षेत्रभित्र राष्ट्रिय गौरवको आयोजनाको बहानामा भइरहेको अवैध उत्खननमा संलग्न १७ वटा टिपर नियन्त्रणमा लिएको छ।
Whatsapp
मृतक दुई बालबालिकाका बावु भन्छन्: 'दु:खमा छु, कसरी जाहेरी दिन जाउँ'
समाज
Clock २७ साउन २०८२ | ३ मिनेट पाठ
मृतक दुई बालबालिकाका बावु भन्छन्: 'दु:खमा छु, कसरी जाहेरी दिन जाउँ'
चिहानबाट प्रहरीले निकालेर अस्पताल लगे पनि जाहेरी दिने मान्छे नहुँदा दुई बालबालिकाको शव अस्पतालमै राख्नु परेको स्थानीयले बताएका छन् ।
Whatsapp
च्याउ खाँदा एकै परिवारका ८ जना बिरामी
समाज
Clock २७ साउन २०८२ | १ मिनेट पाठ
च्याउ खाँदा एकै परिवारका ८ जना बिरामी
गाउँमा परिवारका सबै जना बिरामी परेको खबर पाएपछि उद्धार गरी उद्धार थरी उपचार गराउन चौदण्डीगढी नगर अस्पताल बेलटार पठाएको वडाध्यक्ष प्रकाश राउतलाई उद्धृत गर्दै इलाका प्रहरी कार्यालय बेल्टारले जनाएको छ ।
Whatsapp
एघार घण्टापछि खुल्यो जयराम–हलेसी सडक
समाज
Clock २६ साउन २०८२ | १ मिनेट पाठ
एघार घण्टापछि खुल्यो जयराम–हलेसी सडक
लोकमार्ग कार्यालय र हलेसी तुवाचुङ नगरपालिकाको सामुहिक प्रयासमा पहिरो पन्छाइएपछि गाडी चल्न थालेको हलेसी तुवाचुङ नगरप्रमुख बिमला राईले बताईन् ।
Whatsapp
उदयपुरमा सकियो रोपाई
समाज
Clock २५ साउन २०८२ | ३ मिनेट पाठ
उदयपुरमा सकियो रोपाई
ज्ञान केन्द्र प्रमुख यादवका अनुसार साउन १७ सम्म ६५ प्रतिशत मात्र रोपाई भइरहेकोमा १८ गतेदेखि २५ गते (आइतबार) दिउँसोसम्म साता दिनमै सबैतिर रोपाई सकिने अवस्थामा पुगेको हाे ।
Whatsapp
बेपत्ता दिदीभाइ मृत भेटिए, अन्य चार जना सकुशल
समाज
Clock २५ साउन २०८२ | २ मिनेट पाठ
बेपत्ता दिदीभाइ मृत भेटिए, अन्य चार जना सकुशल
बस्नेतका २ छोरी र १ छोरासहित गाउँका ६ बालबालिका २२ गते बिहानदेखि गाउँबाट हराएका थिए ।
Whatsapp
स्कुटरबाट झरेकी वृद्धाको उपचारका क्रममा मृत्यु
समाज
Clock २४ साउन २०८२ | १ मिनेट पाठ
स्कुटरबाट झरेकी वृद्धाको उपचारका क्रममा मृत्यु
विराट टिचिङ अस्पतालमा उपचार गर्दै गर्दा उनको निधन भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।
Whatsapp
१४ वर्षीया बालिकामाथि सहपाठीबाट सामूहिक बलात्कार
अपराध
Clock २३ साउन २०८२ | २ मिनेट पाठ
१४ वर्षीया बालिकामाथि सहपाठीबाट सामूहिक बलात्कार
स्कुल छुट्टी भएर घर फर्कँदै गरेकी बालिकालाई एक्लै देखेर १५ वर्षीय र १६ वर्षीय दुई बालकले बलात्कार गरेको पीडितलाई उद्धृत गर्दै जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस