‘अनित्यता जगत्को शाश्वत सत्य हो ' भन्नैका लागिमात्र सिद्धार्थ गौतमले अर्को जन्म लिनु आवश्यक छैन। आधुनिक विज्ञानका विविध विधाले, सामान्य मानिसका जीवनका प्रत्यक्ष अनुभवहरूले यसको निरन्तर पुष्टि गरिरहेकै...
ड्यान ब्राउनको उपन्यास 'द लस्ट सिम्बोल'मा एउटा पात्र छ- ज्याकरी। किशोरावस्थामा आफूमा रहेका खुबीको पहिचान गर्न पटक्कै वास्ता नगर्ने, आलस्यको मित्रता र दासतामा रमाउने ऊ अकल्पनीय नाटकीय घटनाक्रममा हेलिंँ...
'दोस्रो' जनआन्दोलनले देशको राजनीतिक इतिहासमा अपूर्व मोड ल्याएपछि धेरै क्यालेन्डर फेरिइसकेका छन्। औपचारिकरूपमै गणतन्त्र घोषणा भएको पनि ६ वर्ष नाघिसकेकोछ। जनताका दुःखका दिन भने सिद्धिएका छैनन् अझै। विभि...
एकजना मेधावी अधिवक्ता, मानवअधिकार अभियन्ता एकदिन मैले काम गर्ने अस्पतालमा आइन्। काम सकिइसकेपछि जाँदाजाँदै उनले भनिन् एउटा कुरा अस्ति देखि सोधुँसोधुँ लागिरहेको छ। तपाईंको अस्पतालमा एउटा अचम्मको सूचना द...
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणले यति बेला नेपालका सबैजसो सञ्चार माध्यमलाई तताएको देखिन्छ। दक्षिणतर्फको विशाल छिमेकी राष्ट्रका प्रधानमन्त्रीको चिरप्रतीक्षित भ्रमणसँग धेरै विषय जोडिएका छन्।...
मानव सभ्यताको विकाससँग सम्बन्धित विविध विधाका विज्ञका बीचमा विभिन्न विषयमा पक्कै पनि अनगिन्ती प्राज्ञिक मतभिन्नता होलान्। तर मानव समाजको विकास अत्यन्त गतिशील छ भन्नेमा भने मतैक्य नै हुनुपर्ने हो।यस गत...
चाडबाडका बेला अलिकति भए पनि सफासुग्घर भएर बस्ने चाहना र प्रयत्न हुन्छ धेरै नेपालीको । व्यस्त मानिसले केही फुर्सदिलो समय पाएर हुनसक्छ, धर्मभीरुहरुलाई दुर्गा भवानी रिसाउलिन् वा लक्ष्मी माताले बेवास्ता ग...
मौसम र अर्थशास्त्र मैले कहिल्यै बुझ्न नसकेका विषय हुन्। 'आकाशमा देखिने बादलका रूप र रंग किन यति धेरै हुनु परेको? कसरी फेरिन्छन् ती रूपहरु?' जस्ता प्रश्न हुन् वा 'मुद्राहरुको सटही दर केका आधारमा निधरित...
ऋतु परिवर्तन हुने देश हो यो। सबै ऋतु स्पष्ट छुट्टिन्छन्। गजबको नृत्य देखाउँछन् तिनले यस देशमा। अचम्मको संगीत प्रस्तुत गर्छन्। यतिबेला आकाशको गड्याङ्गुडुङ् बिस्तारै कम हुन थालेको छ र झरीले बिस्तारै बिस...