दीपेश घिमिरे दीपेश घिमिरे
खाद्य संकटको समाजशास्त्र
विचार
Clock ३१ चैत्र २०६९ | १२ मिनेट पाठ
खाद्य संकटको समाजशास्त्र
कर्णालीलगायत्का दुर्गम क्षेत्रमा खाद्यन्न अभाव हुने गर्छ। स्थानीय उत्पादन प्रायः ठप्प रहेको दुर्गम क्षेत्रमा खाद्य संस्थानले समेत समयमा चामल ढुवानी नगर्दा भोकमरीको अवस्था सृजना हुने गर्छ। दीर्घकालीनरू...
Whatsapp
नेपालमा समाजवाद नआउनुको कारण
विचार
Clock १८ चैत्र २०६९ | १७ मिनेट पाठ
नेपालमा समाजवाद नआउनुको कारण
नेपालका प्रमुख राजनीतिक दलहरुको घोषित अन्तिम उद्देश्य समाजवाद हो। नेपाली कांग्रेस, नेकपा एमाले, एनेकपा माओवादी, मधेसी जनअधिकार फोरमलगायत्ले समाजवादकै वकालत गर्दै आएका छन्। नेकपा-माओवादी, राष्ट्रिय जनम...
Whatsapp
स्थानीय सरकारमाथिको राजनीति
विचार
Clock २९ फागुन २०६९ | १३ मिनेट पाठ
स्थानीय सरकारमाथिको राजनीति
फागुनको तेस्रो साता गाविसका सचिव तथा कर्मचारीहरु आन्दोलनमा उत्रिएका थिए। संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयबाट स्थानीय निर्वाचनका लागि विशेष पहल गरिने आवश्वासन पाएपछि उनीहरुले आन्दोलन स्थगन गरे...
Whatsapp
मधेस राजनीतिको भविष्य
विचार
Clock २२ फागुन २०६९ | १२ मिनेट पाठ
मधेस राजनीतिको भविष्य
मधेस पहिचान र अधिकारको मागसहित भएको विद्रोहले माघबाट ६ वर्ष पूरा गरेको छ। २०६३ माघ १ गते जारी भएको अन्तरिम संविधानमा असहमति राख्दै मधेसी नागरिकले विद्रोह गरेका थिए। संघीय शासन प्रणाली र जनसंख्याको अनु...
Whatsapp
स्थानीय कर्मचारी सेवा ऐन आवश्यक
विचार
Clock १४ फागुन २०६९ | १० मिनेट पाठ
स्थानीय कर्मचारी सेवा ऐन आवश्यक
दुर्गम जिल्लाका स्थानीय र इलाकास्तरका कार्यालयमा यतिखेर कर्मचारी छैनन्। कृषि र पशुसेवा केन्द्रमा प्राविधिक बस्दैनन्। स्थानीयस्तरका अधिकांश कार्यालय सहयोगीस्तरका कर्मचारीले सञ्चालन गरिरहेका भेटिन्छन्।...
Whatsapp
हेगेलवादी चिन्तन र नेपाली कम्युनिष्ट
विचार
Clock ०७ फागुन २०६९ | ११ मिनेट पाठ
हेगेलवादी चिन्तन र नेपाली कम्युनिष्ट
विश्वप्रसिद्ध दार्शनिक हेगेलको निधन भएपछि उनका अनुयायीहरुको अवस्थाबारे मार्क्स र एंगेल्सले जर्मन विचारधारामा केही तथ्य उल्लेख गरेका छन्। उनीहरुका अनुसार हेगेलको निधन भएपछि प्रत्येक हेगेलवादीले हेगेलीय...
Whatsapp
नेपालमा लोकतन्त्रको भविष्य
विचार
Clock २४ माघ २०६९ | १६ मिनेट पाठ
नेपालमा लोकतन्त्रको भविष्य
यतिखेर नेपालमा लोकतन्त्रको भविष्यलाई लिएर विभिन्न शंकाहरु उब्जिएका छन्। केही दिनअघि एनेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले प्रतिपक्षी दलहरुलाई लक्षित गर्दै तुरुन्त सत्तारुढ गठबन्धनको अनुकूलको सम्झौ...
Whatsapp
निर्विकल्प सहमति
विचार
Clock १३ माघ २०६९ | १६ मिनेट पाठ
निर्विकल्प सहमति
पछिल्लो दुई सातादेखि नेपाली राजनीति नयाँ मोडमा पुगेको छ। सहमतिका प्रयास छाडेर प्रमुख दलहरु भिडन्ततर्फ उन्मुख छन्। एनेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले अहिलेसम्मका सबै सम्झौता च्यात्ने धम्की दिए।...
Whatsapp
लक्षित वर्गले नदेखेको बजेट
विचार
Clock ०६ माघ २०६९ | १२ मिनेट पाठ
लक्षित वर्गले नदेखेको बजेट
गत वर्ष रुपन्देहीको मसिना गाविसमा दलित तथा पिछाडा वर्गका लागि विनियोजन गरिएको बजेट राजनीतिक दलका नेताहरुले चीनको खासा भ्रमणमा खर्च गरे। गाविसले पिछडा तथा दलित वर्गका लागि नियमअनुसार विनियोजन गर्नुपर्न...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस