युग पाठक युग पाठक
बौद्धिकताको शक्ति
विचार
Clock ०४ असोज २०६९ | १३ मिनेट पाठ
बौद्धिकताको शक्ति
काठमाडौंमा नेपाल लिटरेचर फेस्टिभल जारी छ। साहित्य, समाजशास्त्र, संस्कृति, अर्थशास्त्रलगायत्का विविध विषयमा बहस आयोजित छन् र सघन बौद्धिक उत्सवका रुपमा फेस्टिभलले आफ्नो महŒव स्थापित गर्ने निश्चित छ। लगत...
Whatsapp
अँगुर अमिलो छैन
विचार
Clock २९ भदौ २०६९ | १३ मिनेट पाठ
अँगुर अमिलो छैन
राष्ट्रपति रामवरण यादवलाई केन्द्रीय भूमिकामा उतारेर तमासा हेर्न चाहनेहरुको कमी छैन काठमाण्डू खाल्डोमा। अझ एलिटहरुको यो तप्का लोकतन्त्रका नाममा राष्ट्रपतिले कू नै गरुन् भन्ने चाहन्छ। तर यी तमासेहरुलाई...
Whatsapp
जनताको आँगनसँग केको डर?
विचार
Clock २१ भदौ २०६९ | १३ मिनेट पाठ
जनताको आँगनसँग केको डर?
भारतीय कथाकार उदय प्रकाशको जम्मा दुई लाइनको एउटा कथा छ - डर। कथा यस्तो छ : उ डराएको छ।किनभने जहाँ उसलाई जानु छ, त्यहाँ उसका पैतालाका छापहरु पहिले नै बनिसकेका छन्। डर गजबको अनुभूति हो। मान्छे कहिले छा...
Whatsapp
सहमतिको 'न्यास सन्तुलन'
विचार
Clock १४ भदौ २०६९ | १४ मिनेट पाठ
सहमतिको 'न्यास सन्तुलन'
जति दिक्कलाग्दो, अर्थहीन र निराशाजनक लागे पनि राजनीतिले आफ्नो पखेटा फट्फटाउन रोक्दैन। राजनीति एउटा यस्तो निरन्तर र नियामक खेल हो, जसको रणनीतिक उतारचढावले जनजीवनमाथि लगातार प्रभाव पारिरहन्छ। यो खेल बु‰...
Whatsapp
चिण्डिया र तरुल राष्ट्रवाद
विचार
Clock ०७ भदौ २०६९ | १६ मिनेट पाठ
चिण्डिया र तरुल राष्ट्रवाद
पछिल्ला वर्षमा चीनसँग जोडिएका नाम राखेर हिन्दी फिल्म बनाउने लहरले बलिउडलाई गाँज्यो। 'चाइना टाउन', 'चाँदनी चोक टु चाइना', 'सांघाई', 'चाइना गेट' आदिलाई यसको उदाहरणका रुपमा लिन सकिन्छ। आर्थिक महाशक्तिका...
Whatsapp
युरेका! युरेका!!
विचार
Clock २६ साउन २०६९ | १२ मिनेट पाठ
युरेका! युरेका!!
हत्तेरिका! राजनीति त सातादिन अघिकै सास फेरिरहेको छ। युवासंघको चक्काजाम, राष्ट्रपतिको आयोजनामा शीतलनिवासमा नेताहरूलाई लन्च, राष्ट्रिय सहमति बनाइदिए तुरुन्त प्रधानमन्त्रीको उमेदवार उभ्याइदिने नेपाली कां...
Whatsapp
यथार्थका दुई पत्र
विचार
Clock १८ साउन २०६९ | १३ मिनेट पाठ
यथार्थका दुई पत्र
बितेको आर्थिक वर्ष 'एड हक' अर्थात् तदर्थ बजेटले मुलुक चल्यो। ठूलै कोसिस गर्दा पनि यस वर्षका निम्ति तयार पारिएको बजेट अर्थ मन्त्रालयको कुनै कुनामा थन्क्याउन अर्थमन्त्री वर्षमान पुन बाध्य भए। फलस्वरूप,...
Whatsapp
तथाकथित राजनीति
विचार
Clock १२ साउन २०६९ | १३ मिनेट पाठ
तथाकथित राजनीति
अचेल शीर्ष नेताहरूको बैठकेको दृश्य स्वयंमा व्यंग्य चित्रजस्तो देखिनथालेको छ। तीन दलका प्रमुख नेताहरूको बैठक बुधबार बल्खु दरबारको उदास बैठककक्षमा बस्यो। वार्ताले निष्कर्ष निकाल्यो, अरू वार्ता गरिरहने।...
Whatsapp
काठमाडौं प्लेनमको चुनौती
विचार
Clock ०५ साउन २०६९ | १५ मिनेट पाठ
काठमाडौं प्लेनमको चुनौती
वैद्य समूह फुटेर गइसकेपछि एकीकृत नेपाल कम्युनिस्ट पार्टी (माओवादी) काठमाडौं बिरुतारित बैठक (प्लेनम) मा जुटेको छ। देशभरबाट काठमाडौं आएका नेताकार्यकर्ता आशा र निराशाको विचित्र संयोग अनुभव गरिरहेका छन्।...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस