काठमाडौं सहरका ट्राफिक प्रहरीले पैदल यात्रीलाई रोकेर मोटर चालकहरूका लागि बाटो खुलाइदिने चलन नयाँ होइन। यो देशको राजधानीमा मोटर चढ्नेको जति इज्जत हुन्छ त्यो संसारका अन्य कुनै पनि देशमा हुँदैन। संसारका...
राजनीतिको खेल खतरनाक हुन्छ। सत्ताको पातलो गल्लीमा धेरै खेलहरु अत्यन्त खतरनाक हिसाबले खेलिन्छन्। कति मानिसहरु खेलको रापलाई सहन नसकेर आफैं मर्छन् भने कति मानिस राजनीतिको बेगमा परेर मारिएका हुन्छन्। यस्त...
एनेकपा (माओवादी) ले शुक्रबार आयोजना गरेको महामेलापछि संविधान सभाको अवसानले सुरु गरेको राजनीतिक मेलाहरूको क्रम टुंगिएको छ। मेलाहरूको यो क्रम निकै रोचक र पीडादायक रहेको छ। नेपाली कांग्रेससहितका २७-२८ दल...
संविधान सभाको अवसानपछि राजनीतिक दलहरु अचानक जलवायु परिवर्तनको मन्द मातबाट ब्युँझेका छन्। काठमाडौंको उखरमाउलो गर्मीमा नेताहरु जनतालाई राजनीतिक सक्रियता र सहयोगका लागि जोस्याउँदैछन्। शुक्रबार काल कवलित...
विगत छ दशकदेखि राजनीतिमा सक्रिय रहेका नेपालका राजनीतिक दलका नेताहरू संघर्षको मानसिकताबाट मुक्त भएर शासनको मानसिकतामा प्रवेश गर्न सकेका छैनन्। उनीहरूको संघर्षको रूप र आकार पनि विस्तारित छैन। संसारमा सं...
यसपटकको गणतन्त्र दिवसमा कुनै उल्लास देखिएन। संविधान सभाको अवसानको अवसाद सवैको अनुहारमा देखियो। अपरान्ह तीनवजेतिर राजतन्त्रका समर्थकहरुको निकै तगडा र्याली निस्कियो। लोकतान्त्रिक समाजको परिकल्पनागर्ने...
आज गणतन्त्र दिवस। संविधानसभाको खरानीको थुप्रोमा उभिएर हामी बजाउँदैछौँ, गणतन्त्रको बाजा। जनताका आशा, अपेक्षा र आकांक्षा ठोकिने थलोको रुपमा चार वर्ष अस्तित्वमा रहेको संविधानसभा बाँझै अवस्थामा नेपाली जनत...
कुनैपनि पत्रकारका लागि दैनिक समाचारपत्रको प्रधान सम्पादक हुनु अलिकति गौरव र धेरै चुनौतीको विषय हो। त्यसमा पनि नया" नेपालको निर्माणसँगै प्रत्येक नेपाली जनतालाई नागरिक बनाउने उद्देश्यका साथ सुरुभएको नेप...
देशका शिखर नेता सिंहदरबार परिसरमा भित्रबाहिर, बाहिरभित्र गरिरहेका छन्। देशको संघीय संरचनाका सम्बन्धमा उनीहरू बिहान सहमति बनाउझ्छन् र बेलुकी भत्काउझ्छन्। सहमति कहिले नाममा अड्किन्छ, कहिले टाङमा। बीबीचम...