हिंसात्मक आन्दोलन स्थगित भएपछि देशमा सर्वाधिक चल्तीमा आएर पनि प्रभावी हुन नसकेको शब्द हो - सहमति। दुःखलाग्दो कुरा, पछिल्लो समयमा राजनीतिक वृत्तबाट सर्वाधिक बलात्कृत शव्द पनि हो - सहमति। नेपालीले पलपलम...
दुनीराम विष्टको आधा जीवन गंगोत्तरी यमुनोत्तरीको उकालो-ओरालोमा नै वित्यो। उनी अहिले चालिसका भए। पन्ध्र वर्षको उमेरमा वाबु पृथ्वीराम विष्टसंगै काम गर्न 'पहाड' पसेका दार्चुलाका यी विष्टको तन्नेरी जीवन यत...
दोस्रो जनआन्दोलन ताका बेला शान्तिदूतका रूपमा देखिएका नेपालका नेता यति बेला राणाका दरवारको ख्याकजस्ता देखिएका छन्। साहित्यमा विम्वका रूपका प्रयोग गरिने ख्याकहरू रात परेपछि अदृश्य रूपमा दरबारका सुन्दरीह...
'पिताजी' कृष्णप्रसाद कोइरालाले प्रधानमन्त्री श्री ३ महाराज चन्द्र शमशेर जंगबहादुर राणालाई नेपालका गरिब जनताको वास्तविक अवस्था ज्ञान होस् भनेर जनताले लगाउने फाटेको भोटो र कछाड पार्सल गरेर सिंहदरबार पठा...
शान्ति, संविधान र राष्ट्रिय सरकारका लागि माओवादीव्दारा संरचित आन्दोलन सोमवारसम्म गान्धीवादी पाराको थियो - सम्पूर्ण शाकाहारी।
प्रदर्शनमा सीठी र हो-हल्ला दुबै थिएनन् र नाराहरु पनि नरम थिए। तर, मंगलवारको...
सिंहदरबारको आलिशान आकृतिभित्र हराएको लोकतन्त्र र दलहरुको असहमतिको थुप्रोमा अलमलिएको संविधानको खोजी गर्न माओवादी पार्टीको आह्वान र संयोजनमा राजधानी प्रवेश गरेका विभिन्न भाग र भेगका नेपालीले काठमाडौँ सह...
नेपालको केन्द्रीय राजनीतिमा नाटकीय चरित्रहरूको लमाइ अपरिमेय छ। यसको लमाइको परिकल्पनासम्म पनि कसैले गर्न सकेको छैन। यो कहाँबाट सुरु हुन्छ र कहाँ पुगेर टुंगिन्छ?
शान्तिको आकांक्षा प्रतिविम्बित गर्ने आफन...