देश सहमतिको रापमा राँकिन थालेको छ। सहमतिको सबैभन्दा बढी चिन्ता राष्ट्रपति रामवरण यादवलाई छ। चिन्ताको विस्तार तीन दलका ठूलादेखि खुद्रे नेतासम्म भएको छ। उनीहरू अहोरात्र खटिएर असहमतिमा अवसान भएको संविधान...
भनिन्छ, देश सहमतिको खोजीमा छ। देशका नेता राजनीतिक सहमतिका आ-आफना सूत्रको विज्ञापनमा लिप्त छन्। सहमतिका उनका सूत्र कुहिएको फर्सी भइसकेका छन्। बाहिरबाट हेर्दा जतिसुकै चिल्लो, पाकेको र सुन्दर देखिए पनि फ...
प्रधानमन्त्री बाबुराम भट्टराईले नदेखेको देश यो होइन, बाबुराम पनि देशले नचिनेका व्यक्ति होइन। बाह्र वर्ष लामो हिंसात्मक आन्दोलनका क्रममा उहाँले पक्कै पनि देशका दर्जनौंदर्जन भीर-पाखा र डाँडा-काँडाको दौड...
हाम्रो देशमा संवादको चलन छैन। धेरै वोल्नु हाम्रो सामाजिक संस्कारको विपरित हुन्छ। अझ आफू भन्दा ठूला-वडा र जान्ने-सुन्नेका अगाडि वोल्नु अनुशासनका विरुध्द मानिन्छ। जान्ने भाको, कति वोल्न सक्या, भलाद्मीले...
नेपाल कोलाहलमा छ। यो कोलाहल आजको होइन, शताब्दियौंदेखिको निरन्तरता हो। भूगोलले हामीलाई गोलार्ध्दको यस्तो वृत्तमा स्थापित गरिदिएको छ, जहाँबाट आफैंलाई पनि राम्रोसँग नियालेर हेर्न सकिँदैन। हाम्रा सपनासमेत...
बितेका केही सातादेखि देशका राजनीतिक पण्डितहरुले एकीकृत माओवादी पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको 'शून्य मूल्य' (राइट-अफ) तोक्न थालेका छन। यसलाई अस्वाभाविक भन्न मिल्दैन। अहिलेका घटनाक्रम र तिनक...
'नजाकत' अर्थात् सभ्य र शिष्ट सांस्कृतिक शहर हो लखनउ। लामो समयसम्म अवध राज्यको राजधानी लखनउका नवावहरुले शिष्टाचारवश 'पहिले तपाईं र पहिले तपाईं' भन्दाभन्दै राज्य गुमाएका किस्सा र किम्बदन्ती अहिलेसम्म पन...
नेपालको सार्वजनिक जीवनमा मिडियाको प्रवेश मन्द तर प्रभावशाली हिसावले भइसकेको छ। आजको विकसित संसारमा मिडियाले नै सामाजिक राजनीतिक एजेण्डा निरुपण र निर्धारण गर्छन्।
यस हिसावले नेपाली मिडिया अघि बढ्न सके...
यतिबेला एकीकृत नेपाल कम्युनिष्ट पार्टी माओवादीका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' पार्टीका लागि नयाँ दस्तावेज लेख्दै हुनुहुन्छ। उहाँका भेटघाट र जनसम्पर्क बन्द छन्। हेर्दाहेर्दै उहाँको पार्टी भूकम्पमा...