राष्ट्रपति डा. रामवरण यादव सहमतिको विवादमा घिच्याइनुभएको छ। वर्तमान सरकारमा महत्त्वपूर्ण मन्त्रालय सम्हालिरहेका नेताहरुले काठमाडौंदेखि लण्डनसम्म बडो स्पष्ट शब्दमा राष्ट्रपतिले 'कू' गर्न खोजेको बताइरहे...
केही दिन पहिले काठमाडौंको मिडिया बजार एकाएक गर्मायो- माओवादी अध्यक्ष प्रचण्डले कांग्रेस सभापति सुशील कोइरालालाई राष्ट्रपतिको निर्वाचन गराउने प्रस्ताव गर्नुभयो। त्यसै अपराह्न प्रधानमन्त्री बाबुराम भट्ट...
शुभकामनाको उत्सव विजयादशमीको उपलक्ष्यमा 'हार्दिक शुभकामना' व्यक्त गर्दै आउने सयौं शुभकामना कार्डका बीच आएको एउटा कार्ड स्तम्भकारको मथिंगलको विशेष आकर्षण बनेको छ। नब्बेको दशकदेखि गायन क्षेत्रमा उदाएका...
दशैं आगमनसँगै काठमाडौंको राजनीतिक ब्यूह शिथिल भएको छ। दशैं शिथिलताको उत्सव हो, टन्न मासु-भात खाएर मनाइने उत्सव। यो उत्सवको मञ्चन असोजमा नै किन हुन्छ? संस्कृतिविद्हरुले यसको व्याख्या गरेका छैनन्। सम्भव...
स्तम्भकार डायरी लेख्दैन। शिक्षकहरुले सधैँ नियमित डायरी लेख्ने शिक्षा नदिनुभएको होइन। आदत नभएर होइन। लेख्ने मन नभएर त हु"दै होइन। पत्रकारले डायरी लेख्नु झन् जरुरी हुन्छ। त्यसैले म पनि बेलाबेलामा टिपोट...
नेपाली कांग्रेसका वयोवृद्ध सभापति सुशील कोइरालामाथि उहाँको आफ्नै दलका कार्यकर्ताले आक्रमण गरेको खबर कुनै पनि अर्थमा सुखद् होइन। वाद, विवाद र प्रतिवादका सबै पक्षलाई खुला राख्ने लोकतान्त्रिक पद्धतिमा वि...
भूमिगत जीवनबाट सार्वजनिक भएको पहिलो दिनदेखि नै घात-प्रतिघात र अन्तर्घातको चौतर्फी आक्रमणमा पर्नुभएको छ प्रचण्ड। आक्रमण राजनीतिमा मात्रै सीमित छैन। उहाँले बेहोर्नुपरेका व्यक्तिगत र पारिवारिक दुर्घटनाको...
'कम्युनिष्टहरु राजाका एजेण्ट हुन' सत्तरीको दशकतिर प्रजातान्त्रिक आन्दोलनमा सक्रिय धेरै व्यक्तिको मुखमा झुण्डिने गरेको थेगो हो यो। यसको जवाफमा सन्त नेता कृष्णप्रसाद भट्टराई भन्ने गर्नुहुन्थ्यो- 'त्यसले...
साँच्चै चुनौतीपूर्ण काम रहेछ मिडिया। मिडिया सुरक्षित छैन। किनभने राजनीतिमा चलखेल छ। मिडिया सुरक्षित छैन। किनभने तपाईंहरुले राष्ट्र-निर्माणमा हामीजस्ता निमुखा बनाइएका मानिसको भूमिका र योगदान महत्त्वपूर...