'देश गजवकै राम्रो रहेछ। मानिस पनि पुखला तर देशको कुनै भिजन रहेनछ। देशप्रति बहुतै घृणा ओकल्दा रहेछन् यहाँका मानिस। व्यापार गर्न निकै सजिलो रहेछ। खासै मेहनत गर्न नपर्ने। गजवकै अनुभव रह्यो मेरो'- युरोपको...
महिला हिंसाविरुद्ध यसपटक नेपाली मिडियामा अचानक अद्भूत जागरण आयो, जसको श्रेय भारतीय इलेक्ट्रोनिक सञ्चार माध्यमलाई जान्छ। बलात्कारको विभत्स घटनाबाट द्रवित सञ्चारकर्मीहरुले भारतमा महिला हिंसाविरुद्ध ल्या...
गजराज ध्रुव यतिबेला नेपाली समाजमा चर्चाका लोकप्रिय नायक बनेका छन्। उनको नायकत्व स्थापित भएको छ। उनले मारेका मानिसका परिवार, उनले बेमाख पारेका बालीका किसान, उनले आफ्नो खोजीमा दौडाएका वनपाले - सबैको मनम...
शनिबार साँझ अबेरसम्म काठमाडौंमा भावी सरकारबारे अड्कल र अनुमानको खेती निकै फष्टाएको छ। काठमाडौंका बुद्धिजीवीहरू आ-आफ्ना रुचिका प्रधानमन्त्रीको उम्मेदवारी प्रस्तुत गर्न लागिपरेका छन्। अपराह्न एक बुद्धिज...
उही विवाद छन्। उही अन्योल छ। उही आशा छ। उही शंका छन्। के हुन्छ ? कसैले भन्न सक्दैन। सपनाको बगैंचामा शुष्क स्वरमा एउटा सुगा निरन्तर दोहो¥याइरहेको छ- सुशील कि प्रचण्ड ? प्रचण्ड कि सुशील ?
यसपटक तीनदि...
कुनैबेला माओवादी पार्टीका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' निर्णय क्षमताका लागि बहुचर्चित र बहुप्रशंसित हुनुहुन्थ्यो। कुरा युद्धकालको मात्र होइन, शान्तिकाल सुरु भइसकेपछि पनि उहाँले लिनुभएको निर्णय नै...
भीमबहादुर (तामाङ) दाइसँग दुई हजार छब्बीस सालको जाडो मौसममा जनकपुरधामको ब्रह्मपुरीमा भेट हुँदा नेपालको प्रजातान्त्रिक राजनीतिमा उहाँ एकप्रकारको मिथ बनिसक्नुभएको थियो हाम्रा लागि। हामी उहाँलाई गुरिल्ला...
प्रधानमन्त्री डा. बाबुराम भट्टराईको भूत र वर्तमान मिसिएको ककटेल सम्बोधनपछि काठमाडौंको राजनीतिक मौसममा एकाएक परिवर्तन आएको छ। यो परिवर्तनले सत्ता सुखको प्रतीक्षामा कठ्यांग्रिएर बसेका राजनीतिक दलका नेता...
यतिखेर देशका ती सबै मानिसको गाला असुरक्षित भएको छ, जसले आफूलाई राज्यसत्तामाथि 'कुछ' हैसियत राख्ने व्यक्तित्वका रूपमा सोच्ने गरेको छ। देशका निर्णायक विन्दु मानिएका व्यक्तित्वहरूले नै गालामा चड्कन बेहोर...