किशोर नेपाल किशोर नेपाल
संविधानको ज्वारभाटा
विचार
Clock २३ वैशाख २०६९ | १३ मिनेट पाठ
संविधानको ज्वारभाटा
संविधान निर्माणको अन्तिम (भनिएको) चरणमा प्रमुख दलका नेताहरू राष्ट्रिय सरकार निर्माणका लागि सहमतिमा पुग्नु सुखद थियो। त्यस सहमतिमा सहमत भएका मधेसी नेताहरूको चौबीस घन्टे नखरा पनि त्यति असामान्य थिएन। घ...
Whatsapp
संशयमा संविधान
विचार
Clock १६ वैशाख २०६९ | ११ मिनेट पाठ
संशयमा संविधान
देशका प्रमुख राजनीतिक दलका मुख्य नेताहरू संविधान निर्माणको लेनदेनमा सक्रिय तवरले लाग्दा पनि जनता नया" नेपालको नया" संविधान बारे विश्वस्त हुननसक्नुलाई विडम्बनामात्रै भनेर पार लाग्दैन। संविधान निर्माणको...
Whatsapp
जलविद्युत्मा भाउको जालो
विचार
Clock १० वैशाख २०६९ | ११ मिनेट पाठ
जलविद्युत्मा भाउको जालो
प्रत्येक पा"च वर्षमा चुनावद्वारा सरकार परिवर्तन गर्ने संसदीय प्रणालीविरुद्ध भारतका सुप्रसिद्ध समाजवादी चिन्तक राममनोहर लोहियाले एकपटक भारतीय संसद्मा भन्नु भएको थियो, ज्युँदो देशले पा"च वर्षसम्म पर्खिन...
Whatsapp
राजनीतिको धरापमा विकास
विचार
Clock १९ चैत्र २०६८ | १३ मिनेट पाठ
राजनीतिको धरापमा विकास
आफूलाई मात्र राष्ट्रियताको ठेकेदार सम्भि्कने नेपालका एकथरी कम्युनिस्टहरू उज्यालोसँग सारै डराउँ'छन्। उज्यालोका सम्भावना देखिनेबित्तिकै उनीहरू आत्तिन थाल्छन्। सत्तामा आउने बेलामा होस् वा सत्तामा भएका बे...
Whatsapp
मदिरामय मंगलसेन
विचार
Clock ०५ चैत्र २०६८ | ११ मिनेट पाठ
मदिरामय मंगलसेन
गएको साता विहान आठ बजेसम्म झलमल्ल घाम लागेको थियो अछाम जिल्लाको सदरमुकाम मंगलसेनमा। मौसम अचानक बदलियो र मुसलधारे पानी पर्न थाल्यो। उग्र जाडोले पुरै अछाम कठांग्रियो। अपराह्न तीन बजेतिर मौसममा सुधार आउँ...
Whatsapp
असंलग्नता र निस्पृह सन्त नेता
विचार
Clock २० फागुन २०६८ | ११ मिनेट पाठ
असंलग्नता र निस्पृह सन्त नेता
किशुनजी मात्रै भने पुग्दछ उहाँलाई। वृहत्तर नेपाली समाजमा विगत सात दशक भन्दा वढी समयदेखि उहाँ यही नामले परिचित हुनुहुन्छ। उहाँलाई सम्भि्कन कृष्णप्रसाद भट्टराईको औपचारिक नाम लिइ रहनु नै पर्दैन। आत्माको...
Whatsapp
छ यो रोगको कुनै ओखती?
विचार
Clock १४ फागुन २०६८ | १२ मिनेट पाठ
छ यो रोगको कुनै ओखती?
माओ त्सेतुङ बीसौँ शताब्दीका महान् क्रान्तिकारी राजनेता थिए भन्नेमा उनका विरोधीहरुसमेत सहमत छन्। आधुनिक चीनको निर्माणमा मात्र होइन, चीनलाई उदारवादी अर्थतन्त्रको बाटोमा अग्रसर गराउन पनि माओको महत्वपूर्ण...
Whatsapp
भीमसेन होइन, नीतीश बन्नुहोस्
विचार
Clock २५ भदौ २०६८ | ११ मिनेट पाठ
भीमसेन होइन, नीतीश बन्नुहोस्
शिक्षित भनिने हैसियतमा पुगेका आजका अधिकांश नेपाली देश विकास नभएकोमा दुख पुकारा गरिरहेका हुन्छन्। आफैँले तिरेको करको पैसाबाट तलब थापेर कामगर्ने सरकारी कर्मचारीले घुस नखाई काम गरेको समाचार पढेर फुरुंग प...
Whatsapp
दाहालको अग्निपरीक्षा
विचार
Clock १८ भदौ २०६८ | १२ मिनेट पाठ
दाहालको अग्निपरीक्षा
विस्तृत शान्ति सम्झौतामार्फत् खुला राजनीतिमा आएको माओवादी पार्टी यति बेला कन्टेनरको साँचो बुझाउने र नबुझाउने विवादमा नराम्रोसँग फँसेको छ। यस विवादले सडक जाम गरेको छ। देख्ने र सुन्ने सबैका लागि तमासा ब...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस