तपाईं यस वर्षको गर्मीले आत्तिनु भएको छ भने पख्नुस् आगामी तिस दिनसम्म यसमा थपिने फुटबलको न्यानोले संसारलाई नै ढाक्दै छ। र यो त्यही तापक्रम हो जसलाई विश्वले चार वर्षदेखि व्यग्रतापूर्वक पर्खिरहेको थियो।...
खेलग्राममा लगभग ४५ राष्ट्रका प्रतिनिधि बसेका थिए। खेलग्रामभित्रै मनोरञ्जनका लागि चलचित्र भवन र डिस्कोथेक पनि व्यवस्था गरिएको थियो।
भुइँ चुम्न लागिरहेको विमानको झ्यालबाट मैले हेरेँ - बिजुलीको प्रकाशबी...
जारी पेप्सी विश्व क्रिकेट लिग डिभिजन ५ प्रतियोगिताअन्तर्गत नेपालले पहिला दुई खेल जितेर अघिल्लो चरणका लागि सम्भावना बलियो बनाएको छ। पहिलो खेलमा जर्सी र दोस्रोमा सिंगापुरविरुद्ध नेपालले पाएको जित भने फर...
आङ्गनको कुनामा एउटा बिरामीलाई झाँक्री जस्तोले झारफुक गरिरहेको थियो। ती दुवैलाई घेरेर बसेका बूढापाकाको डर मिश्रित उत्सुकता त्यसमै केन्द्रित थियो। छेवैमा केही युवा पुरानो देखिने खाटमा बसेर गफ चुटिरहेका...
मैले चौथोपटक चुकुल माथि धकेलेँ, तर फेरि तल झर्यो। मलाई पिसाब च्यापिसकेको थियो। 'हत्तेरिका कस्तो होटलमा ल्याएको होला, ट्वाइलेटको ढोका पनि नलाग्ने,' मैले आफैलाई धिक्कारेँ।
बीचमा उडान अबेर भए कम्पनीले य...
मेरो बायाँ हात आफ्नो दुबै हातमा लिएर रुदै भन्न थालिन्- 'म यस अघि यसरी कसैका सामु रोएकी थिइन।' के गर्ने, के नगर्ने म अन्यौलमा परें।
गत वर्ष नोभेम्बर ७ को घटना। म अमेरिकाबाट नेपाल फर्कदै थिए र सिंगापु...
बंगलाको गेटभित्र छिर्नासाथ पत्रकारले देख्यो नेताजी कार्यकर्ताहरु माझ कुर्सीमा विराजमान थिए।
ऊ नेताजी सामुन्नेको कुर्सीमा बस्यो र कुनै भूमिकाबिना प्रश्न तेस्र्यायो- तपाईहरुले फेरि आन्दोलनको निर्णय गर्...
जबाफ दिनुअघि मैले इजराइल र प्यालेस्टाइनबारे हाम्रो सरकारी नीती सम्झने प्रयास गरेँ। नसकेपछि कुरा पन्छाउँदै सोधेँ - नेपाल कति दिन बस्यौ त ?
मलाई थाहा थिएन हामी त्यतिबेला कति उचाईमा थियौँ। सायद समुन्द्र...