नेपाली कांग्रेसका नेता शेखर कोइरालाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई राति चितवनबाट पोखरा लगिएकोमा असन्तुष्टि व्यक्त गरेका छन्।
चितवनको साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थाको रकम अपचलनको आरोपमा ल्याइएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको बयान सकिएको छ।
सहकारीको रकम हिनामिना गरेको आरोपमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई बयानका लागि जिल्ला सरकारी वकिलको कार्यालय चितवनमा उपस्थित गराइएको छ।
चितवनको भरतपुर महानगरपालिका–२९ मा पर्ने ऐतिहासिक कविलासगढीमा नेपालको राष्ट्रिय झन्डा राखिएको छ। भरतपुर भ्रमण वर्षको अवसर पारेर शनिबार भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले राष्ट्रिय झण्डाको झण्डोत्त...