भरतपुर महानगरपालिका वडानम्बर २७ बस्ने वर्ष २३ की पूर्व म्यादी प्रहरीसमेत रहेकी रेखा बस्नेतलाई बिहान ७ बजे स्थानीय राधाकृष्ण मध्यवर्ती सामुदायिक वनमा बाघले लगेको थियो।
आज (बुधबार) दुई बजेको समयमा ईच्छाकामना ४ घोप्टेभिरमाथिबाट पहिरो खस्दा दुबै तर्फी अवरोध भएको हो। मुग्लिनबाट तीन किलोमिटरको दूरीमा पर्ने घोप्टे भिरको पहिरो हटाउन मुग्लिन प्रहरी खटिएको छ।
प्रमुख पदमा गठबन्धन र एमालेका दुवै उम्मेदवारको बराबर मत आएपछि गोलाप्रथा भएको थियो। चितवनका सात पालिकाका १४ जना प्रमुख र उपप्रमुखले निर्वाचनमा मतदान गरेका थिए। दुवै उम्मेदवारले समान ७/७ मत ल्याएपछि गोल...
सरस्वती शर्मा पौडेल दृष्टिविहीन महिला हुन्। उनको सपना शिक्षक बन्ने थियो। लक्ष्य पूरा गर्न परिवारको आवश्यक सहयोग नभए पनि पढ्न छाडिनन्। उनले शिक्षा संकायमा नेपाली बिषय लिएर स्नात्कोत्तर पास गरिन्। तर, अ...
‘धान काट्न यहाँ खेतला पाउँनै मुस्किल हुन्छ। मधेसतिरबाट आएका मानिसहरु कुर्नुपदथ्यो,’ वस्नेतले भने, ‘आजभोलि मेसिन नै आएपछि सजिलो भएको छ।’ पछिल्लो समय कृषिको परम्परागत शैलीलाई बिस्थापित गर्दै प्रविधिमैत्...
मृत्यु हुनेमा कपिलबस्तु स्थित शिवराज न.पा. ९ का २४ वर्षिय छतिराम थारु र राम चौधरी रहेका छन्। आज (बुधबार) साढे छ बजेको समयमा थारु अचानक चिप्लिएर खसेका थिए।
घाइते मध्ये तीन जनाको अवस्था मध्यम रहेको छ भने बाँकीको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। घाइतेहरुको पूरा विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता नरहरी अधिकारीले जानकारी दि...
जिल्ला समन्वय समिति चितवनको निर्वाचन यही जेठ ३१ गते हुने भएको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालयले जेठ ३१ गते निर्वाचन हुने गरि निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ।