वसन्त ढुंगाना वसन्त ढुंगाना
कहिल्यै हटेन बुटवल-नारायणगढ सडकखण्डको सास्ती, जोखिमपूर्ण यात्रा गर्न विवश यात्रुहरू
समाज
Clock ०९ असार २०७९ | ४ मिनेट पाठ
कहिल्यै हटेन बुटवल-नारायणगढ सडकखण्डको सास्ती, जोखिमपूर्ण यात्रा गर्न विवश यात्रु...
काठमाडौँबाट दाङ हिडेका टेकबहादुर केसी ज्यान धरापमा राखेर हिड्नुपरेको बाध्यता रहेको बताउँछन्। यात्रा जोखिम छ। भर्खर मुग्लिन पार गरेर आइयो। अब फेरि बुटवल–नारायणगढ सडकको अवस्था पनि उस्तै छ, मंगलबार दिउँस...
Whatsapp
नारायणी डेभलपमेन्ट बैंकले चुक्ता पूँजीको १.१ अनुपातमा हकप्रद शेयर जारी गर्ने
अर्थ
Clock ०८ असार २०७९ | १ मिनेट पाठ
नारायणी डेभलपमेन्ट बैंकले चुक्ता पूँजीको १.१ अनुपातमा हकप्रद शेयर जारी गर्ने
नारायणी डेभलपमेन्ट बैंक लिमटेडले चुक्ता पुँजीको १.१ अनुपातमा हकप्रद शेयर जारी गर्ने भएको छ।
Whatsapp
चितवनमा भोलिदेखि ५–११ बर्ष उमेर समूहका बालबालिकालाई खोप दिइँदै
स्वास्थ्य
Clock ०८ असार २०७९ | ३ मिनेट पाठ
चितवनमा भोलिदेखि ५–११ बर्ष उमेर समूहका बालबालिकालाई खोप दिइँदै
चितवनमा भोलिदेखि (बिहीबार) बालबालिकाका लागि कोभिड–१९ विरुद्धको खोप अभियान सुरु हुने भएको छ।
Whatsapp
चितवन राष्ट्रिय निकुञ्ज आसपासमा वन्यजन्तुको आक्रमण तीव्र
समाज
Clock ०७ असार २०७९ | ३ मिनेट पाठ
चितवन राष्ट्रिय निकुञ्ज आसपासमा वन्यजन्तुको आक्रमण तीव्र
चालु आर्थिक वर्ष २०७८/७९ को ११ महिनामा वन्यजन्तुको आक्रमणबाट २४ जनाको मृत्यु भएको छ। गत आव २०७७/०७८मा भन्दा १२ जना बढीको मृत्यु भएको हो। गत आवमा १२ जनाको मृत्यु भएको थियो। आर्थिक वर्ष २०७६/०७७मा वन्य...
Whatsapp
भरतपुर विमानस्थल अगाडिका संरचना हटाइयो
समाज
Clock ०७ असार २०७९ | १ मिनेट पाठ
भरतपुर विमानस्थल अगाडिका संरचना हटाइयो
घरमै सूचना टाँसेर हटाउन भनिएपछि नहटाएपछि बाध्य भएर हटाइएको बताए। उनले कानुनी प्रक्रियामा जान तयार भएको बताए। उनले सडक निर्माणको काममा ढिलाई हुन नदिन सडक क्षेत्राधिकारमा परेका संरचना हटाइएको बताए।
Whatsapp
अब फेरि उठ्लिन् त काजलकली!
समाज
Clock ०६ असार २०७९ | २ मिनेट पाठ
अब फेरि उठ्लिन् त काजलकली!
यसले करिब एक हप्तादेखी केही खाना खाएको छैन। भीमकाय शरीर खेतमा लडेको छ। उसको शरीरभित्र धेरै घाउ देखिन्छ। न उठ्न सक्छ। न त आफ्नो शरीर नै हलचल गर्न सक्छ। अहिले मृत्युको पर्खाइमा खेतमै लडिरहेको छ।
Whatsapp
चितवन: ६ महिनाको अवधिमा बलात्कार पछि तीन जनाको मृत्यु
समाज
Clock ०६ असार २०७९ | १ मिनेट पाठ
चितवन: ६ महिनाको अवधिमा बलात्कार पछि तीन जनाको मृत्यु
चितवनमा बलात्कार पछि तीन जनाको मृत्यु भएको छ। इन्सेक चितवनले सार्वजनिक गरेको तथ्याङ्क अनुसार ६ महिनाको अवधिमा तीन जनाको मृत्यु भएको हो।
Whatsapp
एसपिपी खारेज गरिन्छः दाहाल
राजनीति
Clock ०३ असार २०७९ | १ मिनेट पाठ
एसपिपी खारेज गरिन्छः दाहाल
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले नेपाल अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपिपी) खारेज हुने बताएका छन्।
Whatsapp
बालिकाले अदालतमा पुगेर बयान फेरेपछि आरोपितले पाए सफाई
समाज
Clock ०२ असार २०७९ | ३ मिनेट पाठ
बालिकाले अदालतमा पुगेर बयान फेरेपछि आरोपितले पाए सफाई
गैडाकोटको कालिका मेडिकल तथा टेक्निकल कलेजमा पढ्दै आएकी १७ वर्षीया नाबालिका जवरजस्ती करणीमा परेको भन्दै जिल्ला प्रहरी कार्यालय चितवनमा उजुरी पर्‍यो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस