अघिल्लो राति ट्रकको ठक्करले मान्छे मारेको विरोधमा स्थानीयले सिद्धिचरण लोकमार्ग बन्द गराएका छन्। बिहीबार ट्रकको ठक्करबाट मृत्यु भएका सिन्धुली दुधौली नगरपालिका ११ का दिपक कार्कीको परिवारलाई क्षतिपूर्ति...
उदयपुरको चौदण्डीगढी नगरपालिकाले बिभिन्न ८ प्रकारका प्राणघातक रोग लागेर बिरामी नगरबासीलाई उपचार सहयोग गर्दै आएको छ। नेपाल सरकारको ‘बिपन्न नागरिकलाई उपचार राहत कोष निर्देशिका २०७५’ बमोजिम ८ खाले प्राणघा...
पार्टी विभाजनसँगै सत्तारुढ दल नेकपाको ओली तथा प्रचण्ड–माधव समूहको अलग–अलग भेलाले नेता कार्यकर्ता तानातानमा पर्न थालेका छन्। यसै क्रममा मंगलबार विहान सम्पन्न ओली समूहको भेलाले उदयपुरका आधादर्जनलाई महाध...
उदयपुरका अवकास प्राप्त सैनिकहरुलाई विदेश पलायनबाट रोक्न नेपाली सेनाले हरित गृह (ग्रीनहाउस) निर्माण गरिदिएको छ। भूतपूर्व सैनिकहरुलाई स्वदेशमै रोजगार बनाउँदै आयआर्जनमुखी काममा लगाउने उद्देश्यले नेपाली स...
उदयपुरमा अज्ञात समूहले सोमबार राति एक क्रसर उद्योगमा बम विस्फोट गराएको छ। त्रियुगा नगरपालिका–१४ धाप्लाङस्थित क्रसर उद्योगमा सोमबार राति शक्तिशाली दुई वटा बम विस्फोट भएको प्रहरीले जनाएको छ।
उदयपुरमा अज्ञात समूहले फेरि एक क्रसर उद्योगमा बम विष्फोट गराएको छ। त्रियुगा नगरपालिका १४ धाप्लाङस्थित क्रसर उद्योगमा सोमबार राति शक्तिशाली २ वटा बम विष्फोट भएको प्रहरीले जनाएको छ।
छोरीको कुटाइबाट उदयपुरमा बाबुको निधन भएको छ। जिल्लाको लिमचुङबुङ गाउँपालिका ३ ताम्लिछाकी २८ वर्षीया अनिता मगरको कुटाइबाट ५५ वर्षीय बाबु नेत्रबहादुर मगरको निधन भएको जनाइएको छ।