उदयपुरका बिभिन्न पूर्वाधार संरचना निर्माण गर्न जग्गादान गर्नेहरु सम्मानित भएका छन्। जिल्लाको बेलका नगरपालिकाका बिभिन्न वडामा संरचना बनाउन जमिन निःशुल्क दिने ३ परिवारलाई मुख्यमन्त्री शेरधन राईले मंगलबा...
उदयपुरमा गाउँ ब्लकको जग्गाको धनीपुर्जा (लालपुर्जा) वितरण सुरु भएको छ। स्थानीयले वर्षौंदेखि चासभोग गर्दै आए पनि आधिकारिक कागजात नभएका गाउँ ब्लकका जमिनको लालपुर्जा वितरण गरिएको हो।
उदयपुरको कर्णाली भनेर चिनिएको बिकट लिमचुङबुङ गाउँपालिकामा प्रहरी भवन बन्ने भएको छ। राज्य पुनर्संरचनासँगै सम्पन्न स्थानीयतह चुनावपछि गठन भएको वडा नं. ३ बाराहास्थित गाउसँपालिका केन्द्रमा इलाका प्रहरी का...
उदयपुरमा ट्याक्टरको ठक्करबाट एक किशोरको निधन भएको छ। शुक्रबार साँझ त्रियुगा नगरपालिका १५ हुवास डहरस्थित स १ त ५७९७ नं. को ट्याक्टरको ठक्करबाट सोही ठाउँका १६ वर्षीय हिक्मत नेपालीको निधन भएको प्रहरीले ज...
सप्तरीका एक युवक उदयपुरमा लागुऔषधसहित पक्राउ परेका छन्। सप्तरीको सप्तकोसी नगरपालिका ३ फत्तेपुरका १९ वर्षीय प्रदिप देउजा अवैध लागुऔषध नाईटोजेपामसहित पक्राउ परेका हुन्।
उदयपुरको कटारीबाट भरुवा बन्दुकसहित दुईजना पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय कटारीको टोलीले एकनाल भरुवा बन्दुकसहित कटारी नगरपालिका ७ मर्जेतपुरबाट दुईजनलाई पक्राउ गरेको हो।
गएको आर्थिक वर्ष सबैभन्दा बढी कर तिर्ने व्यापारिक फर्म र उत्कृष्ट कर्मचारी सम्मानित भएका छन्। ‘नवौं कर दिवस ०७७’ को अवसरमा करदाता सेवा कार्यालय गाईघाटले सञ्चालन गरेको साताव्यापी कार्यक्रमको अन्तिम दिन...