महेश्वर चामलिङ राई महेश्वर चामलिङ राई
अत्याधिक भारवहनका गाडीले ‘मदन भण्डारी लोकमार्ग’ असुरक्षित
समाज
Clock ०४ वैशाख २०८० | ४ मिनेट पाठ
अत्याधिक भारवहनका गाडीले ‘मदन भण्डारी लोकमार्ग’ असुरक्षित
मापदण्ड भन्दा बढी भारवहन क्षमताका सवारी साधनहरु चलाउनाले निर्माणाधीन ‘मदन भण्डारी लोकमार्ग’ असुरक्षित हुन पुगेको छ।
Whatsapp
ज्यान मार्ने उद्योगमा दोषी ठहरिएका फरार युवक उदयपुरबाट पक्राउ
समाज
Clock ०४ वैशाख २०८० | १ मिनेट पाठ
ज्यान मार्ने उद्योगमा दोषी ठहरिएका फरार युवक उदयपुरबाट पक्राउ
ज्यान मार्ने उद्योगमा दोषी करार भई फरार सूचीमा रहेका सुनसरीका एक व्यक्ति हतियारसहित उदयपुरबाट पक्राउ परेका छन्।
Whatsapp
घुस मागेको अडियो सार्वजनिक भएपछि चौदण्डीगढी नगरपालिकामा तालाबन्दी
समाज
Clock ०३ वैशाख २०८० | ३ मिनेट पाठ
घुस मागेको अडियो सार्वजनिक भएपछि चौदण्डीगढी नगरपालिकामा तालाबन्दी
कर्मचारी भर्नाको विज्ञापनमा घुस मागेको अडियो रेकर्ड सार्वजनिक भएपछि चौतर्फी आलोचना खेपिरहेको नगरपालिकामा आइतबार मध्यान्ह ताला लागेको हो।
Whatsapp
उदयपुरको शाही खोलामा बन्ने भयो पक्की पुल
समाज
Clock ०३ वैशाख २०८० | १ मिनेट पाठ
उदयपुरको शाही खोलामा बन्ने भयो पक्की पुल
हरेक वर्षायाममा शाही खोलामा उर्लने बाढीले स्थानीय जनजीवन प्रभावित पार्दै आएकाले त्यहाँ पुल बनाउन लागिएको नगरपालिकाले जनाएको छ।
Whatsapp
शाही खोलामा पक्की पुल बन्ने
समाज
Clock ०३ वैशाख २०८० | २ मिनेट पाठ
शाही खोलामा पक्की पुल बन्ने
उदयपुरको सदरमुकाम त्रियुगा नगरपालिकाको ८ नं वडामा पर्ने राजाबादेखि भान्वाटाबारी जोड्ने निर्माणाधीन सडक खण्डमा पक्की मोटरेबल पुल बनाइने भएको छ।
Whatsapp
उदयपुरका सामुदायिक वनमा अनियन्त्रित डढेलो
समाज
Clock २९ चैत्र २०७९ | ३ मिनेट पाठ
उदयपुरका सामुदायिक वनमा अनियन्त्रित डढेलो
केही दिनयता उदयपुरको जंगलमा लागेको डढेलो अनियन्त्रित हुँदै गएको छ। गएको ३–४ दिनयता जिल्लाका विभिन्न जंगलमा डढेलो लागेको र निभाउन नसक्ने अवस्थामा पुगेको स्थानीयले बताएका छन्।
Whatsapp
एकैदिन दुई आमा बेपत्ता, चार बालबालिकाको बिचल्ली
समाज
Clock २९ चैत्र २०७९ | ४ मिनेट पाठ
एकैदिन दुई आमा बेपत्ता, चार बालबालिकाको बिचल्ली
साता दिनयता दुई जेठानी देउरानी घर छाडेर बेपत्ता भएपछि ४ नाबालक छोराछोरी बिचल्लीमा परेका छन्।
Whatsapp
लिमचुङबुङमा नयाँ वर्षको स्वागतमा खेलकुदको ‘बृहत हाटबजार मेला’
समाज
Clock २८ चैत्र २०७९ | ३ मिनेट पाठ
लिमचुङबुङमा नयाँ वर्षको स्वागतमा खेलकुदको ‘बृहत हाटबजार मेला’
नजिकिएको ‘नयाँ वर्ष २०८०’ को स्वागत गर्न उदयपुरको बिकट पहाडी लिमचुङबुङ गाउँपालिकाले आकर्षक पुरस्कार राशीको खेलकुद प्रतियोगितासहित ‘बृहत हाटबजार मेला’ आयोजना गर्ने भएको छ।
Whatsapp
बाख्रा चराउन जंगल गएका दुई महिला बेपत्ता
समाज
Clock २८ चैत्र २०७९ | २ मिनेट पाठ
बाख्रा चराउन जंगल गएका दुई महिला बेपत्ता
गएको २२ गते दिउँसो बाख्रा चराउन जंगल गएका त्रियुगा नगरपालिका १५ खाँबु काफ्ले थुम्काका २७ वर्षीया पुजा मगर राई र २६ वर्षीया अनिशा राई अहिलेसम्म घर नफर्केपछि बालबच्चाको बिचल्ली भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस