महेश्वर चामलिङ राई महेश्वर चामलिङ राई
साकेलामा ‘आधारभूत अस्पताल’ सञ्चालन
स्वास्थ्य
Clock २७ चैत्र २०७९ | ३ मिनेट पाठ
साकेलामा ‘आधारभूत अस्पताल’ सञ्चालन
गाउँपालिकाबासीलाई घर पायकबाटै न्यूनतम स्वास्थ्य सेवा उपलब्ध गराउने उदेश्यले ५ शैय्याको आधारभूत अस्पताल सञ्चालनमा ल्याइएको हो।
Whatsapp
उदयपुर ट्रक दुर्घटना: सिसिटिभी फुटेज देखाइएपछि आन्दोलन फिर्ता, मृतकको शव अस्पतालमा
समाज
Clock २६ चैत्र २०७९ | २ मिनेट पाठ
उदयपुर ट्रक दुर्घटना: सिसिटिभी फुटेज देखाइएपछि आन्दोलन फिर्ता, मृतकको शव अस्पताल...
मालवाहक ट्रकले ठक्कर दिएर एक युवाको मृत्यु भएपछि स्थानीयले गरेको सडक तथा बजार बन्द दिउसो देखि सुचारु भएको छ। काठमाडौँदेखि झापातर्फ जाँदै गरेको मे १ ख २१८४ नं. को ट्रकले सदरमुकाम गाईघाटमा आइतबार विहान...
Whatsapp
त्रियुगाको कामकाज सुचारु गर्न सत्तारुढ ६ दलको माग
राजनीति
Clock २६ चैत्र २०७९ | ४ मिनेट पाठ
त्रियुगाको कामकाज सुचारु गर्न सत्तारुढ ६ दलको माग
कार्यालय प्रमुखको सरुवालाई लिएर सदरमुकाम त्रियुगा नगरपालिकाको कामकाज प्रभावित भएको विषयमा सत्तारुढ दलहरुको गम्भीर असन्तुष्टि सतहमा आएको छ।
Whatsapp
गाईघाटमा ट्रकको ठक्करले युवाको मृत्यु, स्थानीयद्वारा बजार बन्द
समाज
Clock २६ चैत्र २०७९ | २ मिनेट पाठ
गाईघाटमा ट्रकको ठक्करले युवाको मृत्यु, स्थानीयद्वारा बजार बन्द
सदरमुकाम गाईघाटमा आईतबार विहान मालबाहक ट्रकको ठक्करबाट एक युवाको घट्नास्थलमै मृत्यु भएको छ।
Whatsapp
साकेला ‘पूर्ण खोप सुनिश्चत गाउँपालिका’ घोषित
स्वास्थ्य
Clock २४ चैत्र २०७९ | ४ मिनेट पाठ
साकेला ‘पूर्ण खोप सुनिश्चत गाउँपालिका’ घोषित
खोटाङको साकेला गाउँपालिका जिल्लाकै पहिलो ‘पूर्ण खोप सुनिश्चित पालिका’ घोषित हुन सफल भएको छ। बिहीबार आयोजित एक कार्यक्रममा गाउँपालिकालाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएको हो।
Whatsapp
उदयपुरमा लघुवित्तविरुद्ध अनिश्चितकालीन विरोध प्रदर्शन
अर्थ
Clock २३ चैत्र २०७९ | ४ मिनेट पाठ
उदयपुरमा लघुवित्तविरुद्ध अनिश्चितकालीन विरोध प्रदर्शन
लघुवित्त पीडित संघर्ष समिति त्रियुगा नगरको आव्हानमा मंगलबारदेखि सुरु भएको आन्दोलन सदरमुकाम गाईघाटलगायत विभिन्न ठाउँमा जारी छ।
Whatsapp
गुरुयोजना प्रभावित नपार्न अरूण तेस्रोसँग आग्रह
अर्थ
Clock २२ चैत्र २०७९ | ४ मिनेट पाठ
गुरुयोजना प्रभावित नपार्न अरूण तेस्रोसँग आग्रह
निर्माणाधीन ‘अरूण तेस्रो आयोजना’ ले खोटाङको साकेला गाउँपालिकालाई पार्ने गम्भीर असरप्रति न्याय गर्ने सहमति भएको छ।
Whatsapp
लघुवित्तको ज्यादतीः २७ वर्षको बचत ५४ हजार मात्र
अर्थ
Clock २१ चैत्र २०७९ | ३ मिनेट पाठ
लघुवित्तको ज्यादतीः २७ वर्षको बचत ५४ हजार मात्र
लघु वित्तहरुले सर्वसाधारणको बचत रकम थाहै नपाई खाईदिने गरेको रहस्य भर्खरै उदयपुरमा भएको एक घट्नाबाट पुष्टि भएको छ।
Whatsapp
गुरुयोजनामा प्रभाव पर्न नदिन अरुण तेस्रोलाई साकेलाबासीको माग
अर्थ
Clock २१ चैत्र २०७९ | ४ मिनेट पाठ
गुरुयोजनामा प्रभाव पर्न नदिन अरुण तेस्रोलाई साकेलाबासीको माग
निर्माणाधीन ‘अरुण तेस्रो परियोजना’ले खोटाङको साकेला गाउँपालिकालाई गर्ने गम्भीर असरप्रति न्याय गर्ने सहमति भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस