खोला किनारस्थित झाडीमा घाईते अवस्थामा रहेको ध्वाँसेलाई स्थानीयले देखेर खवर गरेपछि सबडिभिजन वन कार्यालय मैनामैनीका सुरक्षाकर्मी र कर्मचारीले उद्धार गरेका हुन्।
त्रियुगा नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत नहुँदा झन्डै महिना दिनदेखि रोकिएको सामाजिक सुरक्षा (सासु) भत्ता वितरण कार्य सुरु भएको छ। हरेक ३–३ महिनामा दिइने भत्ता चैत दोस्रो साताभित्र पाइसक्ने गरेका ल...
झण्डै अढाई महिनादेखि कारोबार बन्द गरेर सञ्चालक बेपत्ता भएको गाईघाटस्थित ‘तुलसी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड’का सञ्चालकविरुद्ध जाहेरी दिन उदयपुर प्रहरीले सर्वसाधारणलाई अनुरोध गरेको छ।
उदयपुरको बिकट पहाडी गाउँपालिका लिमचुङबुङमा आयोजित भलिबल प्रतियोगिता पुरुषतर्फ दमक र महिलातर्फ आमचोक गाउँपालिका विजयी हुँदै सम्पन्न भएको छ। नयाँ वर्ष २०८० को स्वागतमा गाउँपालिकाद्वारा आयोजित प्रतियोगित...