रास्वपा नेता कार्कीले भने-पटकपटक लेख्छु, आँखा खोलौं
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का केन्द्रीय सदस्य गणेश कार्कीले ‘म हुन्न भने यो कुर्सी नै भाँचिदिन्छु’वालाको संगतले आफ्नो विचार र स्वत्व गुमाउनुपर्ने बताएका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का केन्द्रीय सदस्य गणेश कार्कीले ‘म हुन्न भने यो कुर्सी नै भाँचिदिन्छु’वालाको संगतले आफ्नो विचार र स्वत्व गुमाउनुपर्ने बताएका छन्।
उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने जहाँ पुग्छन् त्यहाँ पुराना व्यवसायिक साझेदार गितेन्द्रबाबु (जिबी) राईबारे प्रश्नको सामना गर्छन्।
नेकपा (एमाले) कपिलवस्तुको १०औं जिल्ला अधिवेशनबाट बाबुराम खनाल जिल्ला अध्यक्षमा निर्वाचित भएका छन्।
जेलमा रहेका दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई सर्वोच्च अदालतले अन्तरिम जमानत दिएको छ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् सांसद विमलेन्द्र निधिले सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति बनाउन सत्तापक्ष तयार नभएको कारण सदन अबरोध भएको बताएका छन्।
नेपाली कांग्रेसका नेता दिलेन्द्रप्रसाद बडुले निर्वाचनका बेला जनतासामु गरिएका वाचाअनुरुप मुलुकमा विकास, समृद्धि, भ्रष्टाचार न्यूनीकरण र सुशासनमा काम हुन नसकेकाे बताएका छन्।
प्रतिनिधिसभा सदस्य सर्वेन्द्रनाथ शुक्लाले लोकतान्त्रिक व्यवस्थाप्रति जनताका मनभित्र मसिनो रुपमा वितृष्णा र नैराश्य देखिएको बताएका छन्।
नेपाली कांग्रेसका उपसभापति एवं सांसद धनराज गुरुङले लोकतन्त्रको विकल्प भनेको सम्मुन्नत लोकतन्त्र नै भएकाले अभ्यासका माध्यमबाट यसलाई सुदृढ बनाउनुपर्नेमा जोड दिएका छन्।
संघीय राजधानी काठमाडौं अब मन्दिरको सहर मात्रै रहेन, विश्वकै प्रदूषित सहरको सूचीमा परेको छ।
कर्णालीमा कार्यान्वयन नहुने भए ५ सय ७४ टुक्रे योजना
चालु आर्थिक वर्षको बजेट कार्यक्रममा राखिएका ५ सय ७४ वटा टुक्रे योजनाहरु कार्यान्वयनमा आएका छैनन्।
नेपाल रिपब्लिक मिडियाको आयमा ५५.९३ प्रतिशतले वृद्धि
नेपाल रिपब्लिक मिडियाको आय वृद्धि भएको छ। मिडियाको तेस्रो त्रैमासिक अपरिस्कृत वित्तीय विवरणअनुसार आय बढेको छ।
अस्पताल बनाउन गुरुङले गरे ४१ करोड सहयोग घोषणा
भाटभटेनी सुपर मार्केटका अध्यक्ष तथा प्रबन्ध निर्देशक मीनबहादुर गुरुङले बाल अस्पताल निर्माणका लागि ४१ करोड सहयोग घोषणा गरेका छन्।
प्रेस स्वतन्त्रता उल्लंघनका घटना वृद्धि
नेपालमा प्रेस स्वतन्त्रता उल्लंघनका घटनामा वृद्धि भएको पाइएको छ।
कोशी प्रदेशस्तरीय कृषि अनुसन्धान केन्द्र स्थापना
नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) ले यहाँ कोशी प्रदेशस्तरीय कृषि तथा खाद्य प्रविधि विशिष्टीकृत अनुसन्धान केन्द्र स्थापना गरेको छ।
चतराधाम महाकुम्भ समापन : चालीस लाखले गरे स्नान र दर्शन
सुनसरीको चतराधाममा एक महिनासम्म लागेको बाह्रबर्से पिण्डेश्वर पूर्ण महाकुम्भ मेला विधिवत् रुपमा पूजार्चना एवं स्नान गरी शुक्रबार समापन भएको छ।
चिटिक्क र सुविधायुक्त सार्वजनिक शौचालय
सार्वजनिक शौचालय भन्नेबित्तिकै अझै पनि धेरैले फोहोर, दुर्गन्धित र अस्तव्यस्त ठाउँ भनेर सम्झन्छन्।