रोग लाग्नै नदिनतर्फ ध्यान दिनुपर्छ: पूर्वस्वास्थ्य मन्त्री थापा
पूर्व स्वास्थ्य मन्त्री गगन कुमार थापाले सुरु गरेको सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रमा स्वास्थ्य बिमा कार्यक्रम सुरु भएको छ। मानिसलाई रोग लाग्नु अघि नै निधानात्मक उपायका लागि थापा स्वास्थ्य मन्त्री हुँदा सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रको अवधारणा ल्याएका थिए।
वीरगन्ज महानगरले भत्कायो मन्दिर कब्जा गरेर बनाइएका अनधिकृत सटर
वीरगन्ज महानगरपालिकाले वडा नं-९ स्थित गीता मन्दिर परिसरका अनधिकृत रुपमा निर्माण गरिएका सटर भत्काएको छ।
दाङ दुई महिलाको हत्या, एक पक्राउ
दाङमा दुई महिलाको हत्या भएको छ। घोराही उपमहानगरपालिका-१० पहेलपार स्थित एक घरमा बस्दै आएका दुई महिलाको हत्या भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
रातो मछिन्द्रनाथ रथ तान्न सुरू (तस्बिरहरु)
वर्षा र सहकालका देवता मानिने रातो मछिन्द्रनाथको रथ तान्न आजबाट सुरु भएको छ।पुलचोकमा निर्माण गरिएको रथ आज बाजागाजासहित गःबहाल पुर्याइनेछ।
अग्निपीडितका दुख: सरकारसँग आस, पशुसँग बास !
सर्लाहीको बारा उधोरणका अग्निपीडित लालबाबु राउत पछिल्ला केही दिन आफ्ना पशु चौपायासँगै रात बिताउने गरेका छन्। आगलागीबाट घर गोठ खरानी भएपछि उनीसँगै उनका पशु चौपाया पनि खुल्ला आकाश मुनी छन्।
लमजुङको घलेगाउँ जोड्ने सडक कालोपत्रे सुरु
गण्डकी प्रदेश सरकारको लगानीमा लमजुङको क्व्होलासोथार गाउँपालिकास्थित पर्यटकीय घलेगाउँ र भुजुङ जोड्ने सडक कालोपत्र गर्न थालिएको छ।
वर्षाभएपछि सुदूर पहाडका किसानलाई राहत
बैतडीसहित सुदूरपश्चिमका पहाडी जिल्लामा लामो समयपछि वर्षा हुँदा किसानहरु खुसी भएका छन्। लामाे समयसम्म वर्षा नहुँदा यहाँ खडेरी परेकाे थियाे। वर्षाभएपिछ यहाँका किसानलाई खेतीपाती गर्न सहज भएको हो।
सुर्खेतमा दुई मोटरसाइकल आपसमा ठोकिँदा एक जनाको मृत्यु
सुर्खेतमा दुई मोटरसाइकल एक आपसमा ठोकिँदा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा रुकुम पश्चिम स्थित चौरजहारीका ३० वर्षीय भुवन केसी रहेका छन्।