एसिड आक्रमण र महिलाविरुद्ध हुने जुनसुकै हिंसा र उत्पीडनप्रति सरकारले शुन्य सहनशीलतको नीति लिने भएको छ ।
उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्षको बजेटमार्फत यस्तो जानकारी गराएका हुन् ।
हिंसापीडित महिलाका लागि काठमाडौं, सुदूरपश्चिम र मधेसमा पुनर्स्थापना केन्द्र निर्माण गर्ने बताउँदै अर्थमन्त्री पौडेलले त्यसका लागि ६२ करोड रकम विनियोजन गरेको जानकारी दिए ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रको निर्माण कार्य यसैबर्ष सम्पन्न गर्ने उनको भनाइ छ ।