सरकारले काठमाडौँ तराई मधेस द्रुतमार्ग २०८४ सालभित्र सम्पन्न गर्ने गरी बजेट व्यवस्थापन गरेको बताएको छ ।
उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले बिहीबार आगामी आर्थिक वर्षको बजेट वक्तव्यमार्फत काठमाडौँ तराई मधेसको मधेस द्रुतमार्गको निर्माण कार्य आर्थिक वर्ष २०८३/८४ भित्र सम्पन्न गर्ने बताएका हुन् ।
यस्तै सरकारले पूर्वपश्चिम राजमार्गको गड्डाचौकी–अत्तरिया खण्डको स्तरोन्नतिका लागि २१ अर्ब १९ करोड बजेट विनियोजन गरेको छ । साथै देशभरका ४२२ किलोमिटर सडकलाई चार लेनमा विस्तार गर्ने तयारी पनि भएको अर्थमन्त्री पौडेलले बताए ।