कानुनअनुसार कर्मचारीको तलबको १० प्रतिशत तलबबाट काटिन्छ र थप १० प्रतिशत सरकारले संचय कोषमा जम्मा गर्छ। तलब वृद्धि भएमा सरकारले सोही अनुपातमा संचय कोषमा रकम थप्नुपर्ने थियो, तर अब त्यो आवश्यक परेन।
चालु आवमा पनि ६ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य राखेको भए पनि चालु आर्थिक वर्षमा मुलुकको आर्थिक वृद्धि ४.६१ प्रतिशत रहने अथमन्त्री विष्णु पौडेलले बताएका छन् ।
चालुतर्फ ११ खर्ब ८० अर्ब ९८ करोड अर्थात ६० दशमलव १ प्रतिशत, पुँजीगततर्फ ४ खर्ब ७ अर्ब ८९ करोड २० दशमल ८ प्रतिश र वित्तीय व्यवस्थापन तीन खर्ब ७५ अर्ब २४ करोड अर्थात १९ दशमल १ प्रतिशतको बजेट सार्वजनिक...
उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले बिहीबार आगामी आर्थिक वर्षको बजेट वक्तव्यमार्फत काठमाडौँ तराई मधेसको मधेस द्रुतमार्गको निर्माण कार्य आर्थिक वर्ष २०८३/८४ भित्र सम्पन्न गर्ने बताएका हुन् ।
आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले कर्णाली कोरिडोर निर्माणका लागि १ अर्ब २७ करोड बजेट विनियोजन गरेको गराएका हुन् ।