कलैया उपमहानगरपालिका-६ मा रहेको बाल एकता बोर्डिङ स्कुलका सञ्चालक एवं प्रधानाध्यापक रुपेश स्वर्णकारको हत्याका अभियुक्तलाई पुर्पक्षको लागि थुनामा पठाउने जिल्ला अदालत बाराले आदेश दिएको छ।
अमेरिकाबाट पार्सल गरि मगाइएको गाँजा सहित ३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय बारा र लागूऔषध ब्युरो वीरगन्जको टोलीले मंगलबार दिउँसो विदेशबाट आएको लागूऔषध डेलिभरी हुँदैछ भन्न...
कलैया उपमहानगरपालिका ६ मा रहेको बाल एकता बोर्डिङ स्कुलका सञ्चालक तथा प्रधानाध्यापक रुपेश स्वर्णकारको हत्यामा संलग्न रहेको आरोपमा सोमबार ११ जना माथि बारा जिल्ला अदालतमा अभियोग पत्र दायर गरिएको छ।
जिल्लाको दुई स्थानमा भएको सवारी दुर्घटनामा परि बुधबार पाँच जनाको मृत्यु भएको छ। अमलेखगञ्ज र निजगढमा भएको सवारी दुर्घटनामा परि पाँच जनाको मृत्यु भएको हो।