ममता सिंहले गत असार ११ गते आफूमाथि मनिष सिंहले कुटपिट गर्दै अनैतिक सम्बन्ध राख्न खोजेको भन्दै जिल्ला प्रहरी कार्यालय पर्साको महिला तथा बालबालिका सेवा केन्द्रमा जाहेरी दिएकी थिइन्।
वीरगञ्ज महानगरपालिकामा हाजिर भएको झन्डै छ महिना हुन लाग्दा पनि प्रमुख प्रशासकीय अधिकृत बोहराले नियमअनुसार भुक्तानी गर्नुपर्ने पुराना बक्यौता रकम रोकेर विकास निर्माणका काम प्रभावित बनाएको आरोप लागेको छ...
सिर्सिया खोला सफा र स्वच्छ बनाउन प्रधानमन्त्री शाहले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहका मुख्य स्वकीय सचिव आशिष सुवेदीको नेतृत्वमा टोली परिचालन गरेका हुन्।