गोरखा अस्पतालले गोरखा क्याम्पसमा संचालन गरेको क्वारेन्टिनसहितको आइसोलेसनमा चर्पी अभाव हुँदा शुक्रबार कोरोना संक्रमण पुष्टि भएका गोरखाका २० जना शनिबार पनि आइसोलेसन पुग्न सकेनन्।
गोरखा नगरपालिका १० छेवेटारकी कोरोना संक्रमित ३७ वर्षीया महिलाले जुम्ल्याहा छोरा जन्माएकि छिन् । चितवनस्थित भरतपुर अस्पतालमा उपचार गराउन गएकी महिलामा भदौ १० गते कोरोना संक्रमण पुष्टि भएको थियो ।
जिल्ला स्तरीय कोभिड १९ संकट ब्यवस्थापन केन्द्रको आजको बैठकले थप सात दिन निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको छ । जिल्ला भित्र कोभिड १९ को संक्रमण घटेपनि काठमाडौं, चितवन, पोखरा लगायत नजिकको ठुला शहरमा जो...
सोमबार भदौं १ देखि ७ गतेसम्म गोरखामा लकडाउन हुने भएको छ। सार्वजनिक निजी सवारी, बैंक तथा बित्तिय संस्था, सरकारी कार्यालयबाट दिईने सेवा बन्द हुने भएको हो।
लगातारको वर्षा पछिको पहिरोले घर बगाएपछि गोरखाको अजिरकोट गाउँपालिका १ धनसिरा साउनेपानीमा पाँच परिवार विस्थापित भएका छन्। दिनदिनै वर्षात भईरहेकाले अन्य घर पनि जोखिममा परेको गाउँपालिका उपाध्यक्ष चन्द्रा...