केन्द्र बिवादले तीन महिना यता रोकिएको गण्डकी गाउँपालिकाको गाउँसभा सुचारु भएको छ । मंगलवार गाउँ सभाका बहुमत सदस्यले गाउँपालिकाको केन्द्र सर्ने विषयको बिपक्षमा मतदान गरेसँगै केन्द्र वडा नम्बर ६ को ओखलडा...
गोरखाको गण्डकी गाउँपालिकाले शनिबार बोलाएको गाउँ सभा पुनः स्थगित भएको छ। गत असार १० गतेभित्र सक्नुपर्ने गाउँ सभा गणपुरक सदस्य संख्या नपुगेका कारण स्थगित भएको गाउँपालिका अध्यक्ष होमबहादुर रानाले बताए।
गोरखामा आजदेखि यात्रुबाहक सवारी साधन चल्न थालेको छ। गोरखा भएर काठमाडौँ, चितवनका लागि बस छुटाउन डिसइन्फेक्ट गरिरहेको पृथ्वीराजमार्ग बस सञ्चालक कम्पनी प्रालीका गोरखास्थित सेवाप्रदायक कार्यालयका सदस्य बि...
गोरखामा निषेधाज्ञा भदौं ३१ गतेसम्म थपिएको छ। पछिल्लो पटक आज शुक्रबार राती १२ बजेसम्मका लागि कायम रहेको निषेधाज्ञा गोरखा नगरपालिका क्षेत्रमा कोरोना संक्रमित बढेको र कन्ट्याक्ट ट्रेसिङको रिपोर्ट आउन बाँ...