पूर्व प्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका बरिष्ठ नेता बाबुराम भट्टराईले केपी ओली र प्रचण्डको बार्ता कुरेर बस्नुपर्ने अवस्था सिर्जना भएको बताएका छन् । कोभिड १९ को संक्रमण बढिरहेका बेला सरकार भने प...
बालिका बलात्कार आरोपमा गोरखाको पालुङटार नगरपालिका ४ का वडा अध्यक्ष ठाकुरकान्त रानाभाट पक्राउ परेका छन् । १४ वर्षीय बालिकालाई बिहे गर्ने प्रलोभन देखाई बालात्कार गरेको आरोप लगाउँदै पिडित बालिकाको बाबुले...
लगातारको वर्षापछिको पहिरोले गोरखाको विद्युत लाईनमा जोखिम बढेको छ । आँबुखैरेनी हुँदै गोरखासम्म ल्याइएको ३३ केभि क्षमताको विद्युत लाईनको चार ठाउँमा पहिरोले पोल जोखिममा परेको छ ।
जिल्ला अदालत गोरखामा गत वर्ष न मुद्दा फैसला छिटो भयो न त फैसला भएका मुद्दाको सफल कार्यान्वयन नै हुन सक्यो । पुराना मुद्दा फैसलामा पनि अदालत चुक्यो । भईसकेको फैसला कार्यान्वयन गराउन समेत सकेन ।