एजेन्सी एजेन्सी
बैङ्गलुरु पहिलोपल्ट च्याम्पियन
खेल
Clock २१ जेष्ठ २०८२ | ३ मिनेट पाठ
बैङ्गलुरु पहिलोपल्ट च्याम्पियन
इन्डियन प्रिमियर लिग (आइपिएल) ले नयाँ विजेताको रूपमा रोयल च्यालेन्जर्स बैङ्गलुरुलाई पाएको छ।
Whatsapp
पाकिस्तानी टिकटकर सनाको जन्मदिनमै गोली हानी हत्या, एक पक्राउ
अन्तर्राष्ट्रिय
Clock २० जेष्ठ २०८२ | २ मिनेट पाठ
पाकिस्तानी टिकटकर सनाको जन्मदिनमै गोली हानी हत्या, एक पक्राउ
पाकिस्तानकी चर्चित सामाजिक सञ्जाल प्रभावकर्ता (टिकटक स्टार) सना युसुफको उनकै घरमा गोली हानी हत्या गरिएको छ।
Whatsapp
पाकिस्तानमा भूकम्पको मौका छोपी २१६ कैदी फरार
अन्तर्राष्ट्रिय
Clock २० जेष्ठ २०८२ | १ मिनेट पाठ
पाकिस्तानमा भूकम्पको मौका छोपी २१६ कैदी फरार
पाकिस्तानको कराँचीस्थित मलिर जिल्ला कारागारबाट सोमबार राति २१६ जना कैदी फरार भएका छन्।
Whatsapp
‘पीएसजी फ्यान’ को उग्र विजयी उत्सव: दुईको मृत्यु, १९२ घाइते, ५५९ पक्राउ
अन्तर्राष्ट्रिय
Clock १८ जेष्ठ २०८२ | १ मिनेट पाठ
‘पीएसजी फ्यान’ को उग्र विजयी उत्सव: दुईको मृत्यु, १९२ घाइते, ५५९ पक्राउ
पेरिस सेन्ट-जर्मेन (पीएसजी) को च्याम्पियन्स लिग फाइनलमा ऐतिहासिक विजयपछि फ्रान्सभर भएको उग्र उत्सवका क्रममा दुई जनाको मृत्यु भएको छ भने सयौं पक्राउ परेका छन्।
Whatsapp
मुम्बईमा १०७ वर्षयताकै भारी वर्षा, अधिकांश स्थान जलमग्न
अन्तर्राष्ट्रिय
Clock १२ जेष्ठ २०८२ | १ मिनेट पाठ
मुम्बईमा १०७ वर्षयताकै भारी वर्षा, अधिकांश स्थान जलमग्न
भारतीय मौसम विज्ञान विभागका अनुसार मुम्बईमा वर्षासँगै मनसुन पनि सामान्य भन्दा १६ दिन अगाडि नै शहरमा आइपुगेको छ।
Whatsapp
शुभमन टेस्ट टोलीको नयाँ कप्तान
खेल
Clock ११ जेष्ठ २०८२ | १ मिनेट पाठ
शुभमन टेस्ट टोलीको नयाँ कप्तान
युवा ब्याटर शुभमन गिल भारतीय क्रिकेटमा टेस्ट टोलीको नयाँ कप्तान नियुक्त भएका छन्।
Whatsapp
शुभमन टेस्ट टोलीको नयाँ कप्तान
खेल
Clock ११ जेष्ठ २०८२ | १ मिनेट पाठ
शुभमन टेस्ट टोलीको नयाँ कप्तान
युवा ब्याटर शुभमन गिल भारतीय क्रिकेटमा टेस्ट टोलीको नयाँ कप्तान नियुक्त भएका छन्।
Whatsapp
भारतीय नक्सलका प्रभावशाली सैन्य प्रमुख बसव राजुसहित २७ विद्रोही मारिए
अन्तर्राष्ट्रिय
Clock ०८ जेष्ठ २०८२ | ३ मिनेट पाठ
भारतीय नक्सलका प्रभावशाली सैन्य प्रमुख बसव राजुसहित २७ विद्रोही मारिए
लामो समयदेखि भारतीय सुरक्षा बलले राजुको खोजी गरिरहेको थियो । उनको मृत्युपछि बक्सर क्षेत्रमा माओवादीको आन्दोलन अब लगभग मृत हुने भारतीय मिडियाहरूले दाबी गरिरहेका छन् ।
Whatsapp
पोर्चुगलको जर्सीमा रोनाल्डोका छोरा, पिताले भने-  ‘बधाई छोरा, तिमीमाथि धेरै गर्व छ’
खेल
Clock ३१ वैशाख २०८२ | १ मिनेट पाठ
पोर्चुगलको जर्सीमा रोनाल्डोका छोरा, पिताले भने- ‘बधाई छोरा, तिमीमाथि धेरै गर्व...
विश्वप्रसिद्ध पोर्चुगिज फुटबल स्टार क्रिस्टियानो रोनाल्डोका जेठा छोरा क्रिस्टियानो रोनाल्डो जुनियरले पोर्चुगलको यू-१५ राष्ट्रिय टोलीबाट अन्तर्राष्ट्रिय फुटबलमा औपचारिक डेब्यु गरेका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस