फेडले प्राथमिकता दिने व्यक्तिगत उपभोग खर्च (पीसीई) मूल्य सूचकांकको वार्षिक वृद्धिदर अक्टोबरमा ३.८ प्रतिशत पुगेको छ । यो सेप्टेम्बरको तुलनामा ०.१ प्रतिशत विन्दुले बढी हो ।
न्युयोर्क पोस्ट’ सँगको अन्तर्वार्तामा ट्रम्पले आगामी महिनासम्म सैन्य अभियानका लागि रकम उपलब्ध भए पनि राजनीतिक विरोधले त्यसलाई कमजोर बनाउन सक्ने चिन्ता व्यक्त गरेका हुन्।
अवामी लिगका नेता–कार्यकर्ता र सत्तारूढ बंगलादेश नेसनलिस्ट पार्टी (बीएनपी)का कार्यकर्ताबीच भएको झडपमा कम्तीमा चार जनाको मृत्यु भएको छ। मृतकमध्ये बीएनपीका दुई नेता पनि छन्। हिंसा १८ जिल्लासम्म फैलिएको छ...
अष्ट्रेलियाका कप्तान प्याट कमिन्सले पूर्व टोली साथी उस्मान ख्वाजाले स्यान्डपेपर काण्डबारे लगाएको आरोपलाई ‘१०० प्रतिशत गलत’ र ‘पूर्ण बकवास’ भन्दै कडा अस्वीकार गरेका छन्।