भारतको गुजरातस्थित अहमदाबादमा भएको एयर इन्डियाको विमान, विमानस्थल नजिकै रहेको सिभिल अस्पतालका डाक्टरहरू बस्ने आवासीय भवनमा ठोक्किएको भारतीय संचारमाध्यले जनाएका छन्।
भारतको गुजरातस्थित अहमदाबादमा भएको एयर इन्डियाको विमान दुर्घटनामा परेका यात्रुहरूमा राज्यका पूर्व मुख्यमन्त्री विजय रूपाणी पनि रहेको भारतीय संचारमाध्यमले जनाएका छन्।
भारतको गुजरातस्थित अहमदाबादमा एयर इन्डियाको विमान दुर्घटनाग्रस्त भएको छ। २४२ जना यात्रु बोकेर लन्डनका लागि उडेको बोइङ ७८७ ड्रिमलाइनर विमान उडान भरेको केहीबेरमै विस्फोट भएको थियो।
यता, सामाजिक सञ्जाल ‘एक्स’ (पहिलेको ट्विटर) मा पनि हजारौं प्रयोगकर्ताले सेवा अवरुद्ध भएको बारेमा लेखिरहेका छन्। धेरैले च्याटजीपीटी बन्द हुँदा आफ्नो अध्ययन र कार्यालयको काम रोकिएको भन्दै रमाइला टिप्पणी...
भारतको बेंगलुरुमा रोयल च्यालेन्जर्स बेंगलुरु (आरसीबी) को विजय उत्सव मनाउन आयोजित र्यालीमा भागदौड मच्चिँदा कम्तीमा तीन जनाको मृत्यु भएको छ भने २० जनाभन्दा बढी घाइते भएका छन्।