अहिले गाउँमै दैनिक उपभोग्य वस्तु लिएर मालबहाक सवारीसाधन पुग्ने गरेका छन्। सबै क्षेत्रमा सडकको पहुँच पुग्दा निकै सहज भएको स्थानीय बताउँछन्। गाउँपालिका भित्रका २८ वटा गाउँमा दुई गाउँमा मात्र सडक पुग्न स...
कोभिड संक्रमणका कारण जुम्लाको तीन स्थानीय तहका रोजगारी गुमाएका परिवारले राहत पाएका छन्। यहाँको पातारासी, तातोपानी र चन्दननाथ नगरपालिका भित्रका कोभिडका कारण प्रभावित १ सय ४ परिवारले राहत पाएका हुन्।
जुम्ला हिमा गाउँपालिका १ बड्कीका लक्ष्मण शाही कोरोना महामारीको बेला घरदैलोमा सचेतना फैलाउन निकै व्यस्त देखिए। उनी मास्क बाड्न थाले। कोरोनाबाट जोगिनको लागि हिमावासीलाई उच्च सतर्कता अपनाउनको लागि अपिल ग...
जुम्ला हिमा गाउँपालिका ६ की २० वर्षीया उमा अधिकारी एकदिने गाउँपालिका अध्यक्ष बनेकी छिन्। बालिका तथा किशोरीमाथि हुने सबै प्रकारका हिंसा अन्त्य गर्न स्थानीय सरकार जिम्मेवार बन्ने अपेक्षासहित उनी एक दिनक...
सिँजा गाउँपालिका, प्लान इन्टरनेश्नल नेपाल, हामी दाजुभाइ र क्याड नेपाल लगायतका संघ संस्थाहरुसँग सहकार्य गरी गल्स सेट इक्वायल, फ्रि टु बी अनलाइन जस्ता अभयानलाई स्थानीय स्तरमा अघि बढाउन तयार रहेको जानकार...
जुम्लाको हिमा गाउँपालिकाको पाटनमा रहेको सामूहिक खर्कमा आगलागी भएको छ। आगलागीबाट २५ पाठापाठी जलेर नष्ट भएका हुन्। दिउँसो भेडाबाख्रा चराउनको लागि वनतिर लिएको र पाठापाठी खर्कभित्र राखेको अवस्थामा खर्कमा...
‘स्थानीय र आम चुनावमा काँग्रेस यसैगरी कसिएको भए नम्बर एक पार्टी बन्ने थियो। बाहिर नरमरुपमा प्रस्तुत हुन्छ, भित्र कडा प्रतिश्पर्धा गर्छ यही भएर काँग्रेस प्रति जनविश्वास घट्दो छ।’ निर्वाचनमा दुवै क्षेत्...