नेकपा एमाले मुगु जिल्लाका सांसद मोहन बानियाँ निलम्बित भएका छन्। बलात्कार आरोप लागेका बानियाँलाई आइतबार बसेको प्रतिनिधि सभाले सांसद पदबाट निलम्बन गरेको हो।
जुम्ला कनकासुन्दरी गाउँपालिका ६ का वडाध्यक्ष जग्गीप्रसाद आचार्य सुत्केरो लिएर सुत्केरीको घरदैलोमा पुगेका छन्। उनी सुत्केरी महिलालाई प्रोत्साहन स्वरुप पाँच हजार रुपैयाँ सुत्केरोको रूपमा प्रदान गर्न घरद...
खेतीसँगको मोह सहरी जीवनले घटाएको छ। अहिले यहाँका बुढापाकाले मात्र खेतिपाती गर्दै आइरहेको भए पनि युवाहरू पढाइ, लेखाइ र अन्य व्यापार व्यवसायमा संलग्न देखिन्छन्। पहिले सबैजना कृषि पेसा अँगाल्थे, उत्पादन...
जुम्लाको सिँजा गाउँपालिकामा युवाहरुले नमुना गाउँसभा चलाएका छन्। उनीहरुले गाउँसभामा आर्थिक ऐन र विनियोजन विधेयक पारित गरेका हुन्। युवा नेतृत्व विकास र निर्णय क्षमता निर्माणको लागि नुमना गाउँसभा चलाइएको...
गाउँसभा सदस्यहरुले गाउँपालिका केन्द्र विवाद समाधान नहुँदासम्म सभा चल्न नदिने अडान लिएपछि गाउँपालिकाले वडा नं. ४ का अध्यक्ष रविलाल आचार्यको संयोजकत्वमा वार्ता समिति गठन गरिएको थियो।
जुम्ला कनकासुन्दरी गाउँपालिका ८ पाण्डुसेरा गाउँमा रहेको पाण्डवगुफा पर्यटक तान्ने महत्वपुर्ण पर्यटकीय गन्तव्य बनेको छ। त्यहाँ पाँच भाई पाण्डवको मुर्ति छन्। पाँच भाइ पाण्डवकी एक मात्र पत्नी द्रौपतीको मु...
जसले पहुँचवालाको मात्र विगविगी हुने र नेता नहुने रित्तै फर्कने अवस्थाको अन्त्य भएछ। कर्णाली राजमार्ग सञ्चालनमा आउनुअघि जुम्लामा चामलको राजनीति निकै चर्को थयो। जसले चामलको लागि साथ दियो। संभवत उनै नेता...
ब्यारेकभित्र स्याउका विरुवा रोपेर सेनाले निकै सुन्दर बगैँचा निर्माण गरेको छ। केही स्याउका बोटले फल दिन सुरु गरिसकेका छन्। केही स्याउका विरुवा हुर्कदैँ छन्।