कर्णाली प्रदेशका जलस्रोत तथा उर्जा विकासमन्त्री दीनबन्धु श्रेष्ठले बाढी पहिरो प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्यमा जुट्न मातहतका कार्यालयलाई निर्देशन दिएका छन्।
वर्षा भएदेखि उनी राम्रोसित निदाएका छैनन्।उनी खेतमा काटेर राखेको धान कसरी घर भित्र्याउने भन्ने मै सोचिरहेका छन्। उनले भने,‘निरन्तर वर्षा भइरहेको छ। खेतमा धानका दाना जताततै बगिरहेका छन्। न मेहनत रह्यो न...
यो पटकको दसैँमा जुम्लाका भेडा व्यापारी प्रेम कार्कीले बाजुरा जिल्लादेखि भेडा खरिद गरेर ल्याए। पहिले जुम्लाका स्थानीय भेडा ल्याएर दसैँमा भेडाको व्यापार चलाउँदै आएका उनी यो पटक बाजुरा पुगे। उनले भने, ‘ज...
जुम्ला चन्दननाथ नगरपालिका १० का किशोर न्यौपानेको दशभारी खेतमा धान खेती गरिएको छ। जसमध्ये तीनभारी खेतमा लगाएको धान काटिसकिएको छ। भारी बर्षा भएपछि उनी निकै चिन्तित छन्।
जुम्ला सिँजा गाउँपालिका ५ का युवा किसान रामसिंह रावलले अहिले सदरमुकाम खलंगामा प्रतिकेजी स्याउको मुल्य १ सय ५१ रुपैयाँमै बेचिरहेका छन्। उनले भने,‘जुम्ली स्याउको स्वाद,कलर,गुणस्तर र स्याउमा पाइने भिटामि...
२०६८ सालमा प्रतिनिधि सभामा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयक दर्ता भयो। जुम्लाबाट निर्वाचित सांसद नरेश भण्डारीले उक्त विधेयक संसदमा दर्ता गरे। विधेयक दर्ता भइसकेपछि कर्णालीभित्र र बाहिर थुप्...
जुम्लाको हिमा गाउँपालिकाभित्रका सबै गाउँमा सडक पुगेको छ। अहिले गाउँमै दैनिक उपभोग्यवस्तु लिएर मालबाहक सवारीसाधन पुग्ने गरेका छन्। सबै क्षेत्रमा सडकको पहुँच पुग्दा निकै सहज भएको स्थानीयको भनाइ छ।