धनबहादुर बुढा धनबहादुर बुढा
बाढीले बगाएको सपना
समाज
Clock ०८ कार्तिक २०७८ | ३ मिनेट पाठ
बाढीले बगाएको सपना
उनको व्यापार आशा लाग्दो थियो। त्यो टहरा संगै उनले मिल खोलेका थिए। त्यो मिलले कुटानी पिसानी देखि काठ चिरानी सम्मको काम गरिरहेको थियो। तर कात्तिक १ गते भेरीखोलामा आएको बाढीले उनको घर बगायो। मिल पनि राख...
Whatsapp
कर्णालीको हवाइ सेवा नियमित बनाउन माग
राजनीति
Clock ०७ कार्तिक २०७८ | २ मिनेट पाठ
कर्णालीको हवाइ सेवा नियमित बनाउन माग
संसद भण्डारी लगायत सुर्खेतमा बस्ने कर्णालीको डेलिगेशन टोली बनाएर कर्णालीको हवाइ क्षेत्रमा भोग्नु परेको समस्या समाधानका लागि जुट्न कर्णाली प्रदेश सरकारलाई आग्रह गरिएको हो।
Whatsapp
दुर्गम कर्णालीका जिल्लामा उड्दैनन् सरकारी जहाज
समाज
Clock ०७ कार्तिक २०७८ | ५ मिनेट पाठ
दुर्गम कर्णालीका जिल्लामा उड्दैनन् सरकारी जहाज
नेपाल एयरलाइन्सले नियमित तालिका बमोजिम उडान नभर्दा कर्णालीका विमानस्थलमा यात्रुले चर्को भाडातिरेर यात्रा गर्न बाध्य हुनु परेको छ।
Whatsapp
भालुको आक्रमणबाट महिला चौकीदारको मृत्यु
समाज
Clock ०६ कार्तिक २०७८ | १ मिनेट पाठ
भालुको आक्रमणबाट महिला चौकीदारको मृत्यु
वनको रेखदेख गर्न गएको बेला मध्यान्ह १२ बजे भालुले आक्रमण गरेको स्थानीय बताउँछन्। मृतक महिलाको शव पोष्टमार्टमका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा लगिएको छ।
Whatsapp
सरकारी संयन्त्रलाई टेर्दैनन् निजी विमान कम्पनी
समाज
Clock ०६ कार्तिक २०७८ | ५ मिनेट पाठ
सरकारी संयन्त्रलाई टेर्दैनन् निजी विमान कम्पनी
विमानस्थल कार्यालयका उपप्रबन्धक प्रकाश शर्मा पटकपटक निर्णय कार्यान्वयनको लागि दबाब दिँदा समेत नमानेको बताउँछन्।
Whatsapp
बाढीले जुम्लाका आधा दर्जन बढि विद्युतमा क्षति, बस्ती अन्धकार
समाज
Clock ०५ कार्तिक २०७८ | ३ मिनेट पाठ
बाढीले जुम्लाका आधा दर्जन बढि विद्युतमा क्षति, बस्ती अन्धकार
जुम्लामा यही कात्तिक १ गतेदेखि परेको अबिरल वर्षाका कारण आएको बाढीले आधा दर्जन बढि विद्युतगृहमा क्षति पुगेको छ।
Whatsapp
बाढीले विद्यालय बगरमा परिणत
शिक्षा
Clock ०४ कार्तिक २०७८ | ३ मिनेट पाठ
बाढीले विद्यालय बगरमा परिणत
जुम्लाको तातोपानी गाउँपालिका ४ स्थित नेत्रज्योति मावि हाँकु बाढीले बगाएर बगरमा परिणत भएको छ। अहिले विद्यालयका भवनदेखि घेराबार, फर्निचर सबै बगाएको छ। गिडीगंगा नदीमा आएको बाढीले विद्यालय नै बगाएर लिएपछि...
Whatsapp
जुम्लामा शताब्दीकै ठूलो भेलबाढी
समाज
Clock ०४ कार्तिक २०७८ | ३ मिनेट पाठ
जुम्लामा शताब्दीकै ठूलो भेलबाढी
स–साना खहरले खोलामा बाढी आउदा सामान्य क्षति पुगेको पटक पटक देखिन्। सामान्यरुपमा खेतियोग्य जमिन बाढीले बगाएको, धान पुरेको देखेको थिएँ, उनले भनिन्,‘अहिलेसम्म यत्रो ठुलो भेलबाढी आएको कहिल्यै देखिन।
Whatsapp
बाढीले गाँस खोस्यो, बास रहेन
समाज
Clock ०३ कार्तिक २०७८ | ३ मिनेट पाठ
बाढीले गाँस खोस्यो, बास रहेन
जिल्ला कृषि विकास कार्यालयका प्रमुख बालाकराम देवकोटाले अहिले सम्मको प्रतिवेदन अनुसार २९ सय हेक्टर धान फल्ने क्षेत्र भएको मध्ये १३ हेक्टर मार्सीका खेत बगेका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस