जिल्लाको तातोपानी ४,७ र ८, तिला गाउँपालिकाको ४ नम्बर वडामा खेतियोग्य जमिन बाढीले बगाएर लगेको हो। बाढीले खेतियोग्य जमिनसँगै घर भित्र्याउन लागेको धान पनि सँगै बगाएकोले किसान चिन्तित छन्।
कर्णाली प्रदेशका जलस्रोत तथा उर्जा विकासमन्त्री दीनबन्धु श्रेष्ठ जुम्लाको बाढी प्रभावित क्षेत्रमा पुगेका छन्। बाढी प्रभावित नागरिकका समस्या सुन्न र प्रत्यक्ष रुपमा बाढी पुर्याएको क्षति अवलोकन गर्न स्...
बिहीबारसम्मको रेकर्ड अनुसार ९ सय २२ दशमलव ६० क्वीन्टल चामल बिक्री भइसकेको छ। अहिलेकै दरमा बिक्री भएको खण्डमा तिहार, छठसम्म छुट सुविधाको खाद्यान्न अभाव हुने व्यापार कम्पनीले बताएको छ।
जुम्लाको गुठिचौर गाउँपालिकाले एकल पुरुषलाई विदुर भत्ता दिने भएको छ। गाउँपालिका भित्रका ४१ वर्षदेखि ५९ वर्षसम्मका एकल पुरुषलाई विदुर भत्ता दिने भएको हो। चालु आर्थिक वर्ष २०७८/०७९ देखि विदुर भत्ता दिने...
जिल्ला खेलकुद विकास समिति जुम्लाले जिल्ला स्तरीय भलिवल प्रतियोगिता आयोजना गर्ने तयारी थालेको छ। लामो समयसम्म कोभिड १९ का कारण थलिएको खेलकुद क्षेत्रलाई उकास्नको लागि जिल्ला स्तरीय भलिवल खेलको तयारी भइर...
जुम्लाको तातोपानी गाउँपालिका ४ स्थित नेत्रज्योति माबि हाँकु बाढीले बगर बनाएपछि विद्यार्थीको बिचल्ली भएको छ। अहिले उनीहरु खुला आकाशमा पठनपाठन गर्न बाध्य छन्।
दसरकारी जहाजका सञ्चालकहरू नै निजी विमान कम्पनीसँग मिलेर व्यक्तिगत लाभ लिएका कारण सरकारी जहाजको उडान दुर्गममा हुन नसकेको कर्णालीवासीको आरोप छ। ‘नत्र सधैं जहाज ग्राउण्डेड कसरी हुन्छ ? यो जहाज निजी जस्तै...