आइतबार गुठिचौर गाउँपालिका ५ झारज्वालमा हिडिराखेको अवस्थामा भालुले एकजनामाथि आक्रमण गर्याे। भालुको आक्रमणबाट गुठिचौर गाउँपालिका ३ दामदासेका ६५ वर्षीया हिमा तामाङको मृत्यु भयो।
जुम्लामा भालुको आक्रमणमा परेर एक जनाको मृत्यु भएको छ। गुठिचौर गाउँपालिका ५ झारज्वालमा सदरमुकाम खलंगा आउँदै गरेका स्थानीयको भालुको आक्रमणबाट मृत्यु भएको हो। मृत्यु हुनेमा गुठिचौर गाउँपालिका ३ दामदासेका...
नेपाली सेनाका सहायक रथी यमबहादुर सापकोटा १३ महिना अघि जुम्ला स्थित नम्बर २४ बाहिनीअड्डा जुम्लाको बाहिनीपति भएर आइपुगे। जुम्ला उनको लागि पहिलो आगमन थियो। जुम्ला सरुवा भएको खबर पाउने बित्तिकै बाहिनीपति...
गाउँमा उत्पादित चिनो संकलन गरेर चामल प्रशोधन गरी खलंगा स्थित कोशेली घरमा चामल बेचे। अहिलेसम्म चिनोको चामल धेरै बेच्नेमा उनी पर्छन्। उनले भने, ‘चिनोको चामलको माग बढ्न थालेपछि किसान पनि चिनोको खेति बढाउ...
कर्णाली प्रदेशको डोल्पा र सुर्खेत बाहेकका सबै जिल्लाका स्थानीयतहमा काँग्रेस अधिवेशन सकिएको छ। क्रियाशिल सदस्यता विवादका कारण सुर्खेत र डोल्पा गरेर १७ स्थानीयतहमा अधिवेशन हुन सकेको छैन।